टा’उ’को, खु’ट्टा र जि’उ फरकफरक झोलामा भेटिएपछी, मृ’त’कको पहिचान गर्न मु’श्किल (भिडियो हेर्नुस)

पछिल्लो समय हाम्रो देश नेपालमा ह”त्या”हिं”सा जस्ता ज”घ”न्य अ”प”रा”धका घटनाहरुले चरम सिमा पार गरिरहेका छन ।

द”र्द”ना”क एवम ड”र”ला”ग्दा ह”त्याका घटना पनि पछिल्लो समय सामान्य बिषय बन्दै गएका छ्न । अझ पछिल्लो समय आफ्नो हाडनाताभित्र नै ह”त्याका घटना बढ्दै गएका छ्न । आखिर यस्ता घटना बढ्नुले के को संकेत गर्दैछ त ? के हाम्रो देशको कानुन नै फि”त”लो भएर हो त ? आजको घटना पनि यस्तै ड”र”ला”ग्दो ह”त्याकै रहेको छ ।

धन्कुटा जिल्लाको भेडेटारदेखि केही तल र सुनसरी जिल्लाको धरानदेखि केही माथी रहेको जङ्गलको बिचमा हाइवे रोडदेखि करिब बत्तिस फिट तल तीन फरक फरक झोलामा एकै ब्यक्तिको शरीरको भागहरु भेट्टिएका छ्न । यो घटना एकदमै ड”र”ला”ग्दो एवम भ”या”न”क रहेको छ ।

सुरुमा दुई फरकफरक झोलामा टाउको र खुट्टा भेटिएको र खोजी गर्दै जाँदा सोही ठाउँको ४०० मिटर माथी कालो प्लास्टिकमा बेरिएको अबस्थामा मृ”त”कको जिउ पनि भेटिएको सोही धरानका जनप्रतिनिधि वडा सदस्यले जानकारी गराएका छ्न ।हिजोको मात्र कुरा हो यो ।

दाउरा काट्न आउने मान्छेहरुले दाउरा काटिसकेर गाडी पर्खिरहदा गाडी अलिक अबेर आएकोले सिस्नो टिप्नतर्फ लागेको र सिस्नो टिप्ने क्रममा उनीहरुले एउटा जेब्रा झोला भेट्टाएको र उक्त झोलामा एक ब्यक्तिको खुट्टा भेटिएको उनले बताए ।

त्यहीँ खुट्टा भेटिएको केही पर अर्को झोला पनि भेटिएको र उक्त झोलामा भने टाउको भेट्टिएको उनले बताए । खुट्टा र टाउको भेट्टिनासाथ प्रहरीलाई खबर गरेको प्रहरीले साझ पाँच बजेदेखि बेलुका पौने नौ बजेसम्म निरन्तर अनुसन्धान गरेको उनको भनाई छ ।

तालिमप्राप्त कुकुरसहित इकाई प्रहरि, ईलाका प्रहरी, संघिय प्रहरीदेखि लिएर वरिष्ठ डाक्टरहरुको पनि घटनास्थलमा उपस्थिती रहेको उनले बताए । पहिला टाउको र जिउ र अनुसन्धानपछि पुन जिउ प्लास्टिकमा बेरिएको अबस्थामा केहिपर भेटिएको उनले बताए ।

उक्त जिउ खुट्टा पनि नरहेको र टाउको पनि नरहेको अबस्थामा भेटिएपछि भने घटना झनै डरलाग्दो भएको उनले बताए । खुट्टा, टाउको र जिउ तिनैथोक जेब्राभित्र नै भेटिएको उनले बताए ।उनका अनुसार यो ह”त्या एकदमै सुनियोजित रहेको र यो हत्या गर्ने ब्यक्ती एकदमै धाराबाहिक किसिमको रहेको पनि उनले जानकारी गराए ।

मृतक एक युबक हुनसक्ने उनले अनुमान लगाए । उनले यदि कसैको आफन्तजन हराएको छ भने धरान ईलाका प्रहरी कार्यलयमा सम्पर्क गर्न र ला”छ हेर्न बि पि स्वास्थ्य प्रतिष्ठानमा जान पनि अनुरोध गरे । लाछको अबस्था एकदमै ना”जु”क रहेको हेरेर पनि चिन्न सकिने अबस्था नरहेको उनले बताए ।

डाक्टरका अनुसार मृ”त”क”को शरीरको दाहिने भाग पानीपेटमा चोटपटक रहेको छ । ह”त्याराले पहिले मा”रे”र कसैले नचिनोस भन्ने ध्येयका साथ टाउको, खुट्टा र जि”उ अलगअलग गरेको हुनसक्ने कुरा प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

मृतकको पहिचान खुल्न सकेको खण्डमा ह”त्यारा प”क्रा”उ गर्न सहज हुने उनको भनाई छ । लाछ स”डे”ग”ले”को र कि”रासमेत परिसकेको अबस्थामा रहेको उनले जानकारी गराए ।

Post a Comment

Previous Post Next Post