मोरङको बेलबारिमा एक छोराले आफ्नै बाउको ह’त्या गरेका छन । राती करिव ९/१० बजेको समयमा म’दिरा सेवन गरि घर आएका छोराले वृद्ध बाबू घाँ’टी थि’ची हत्या गरेको स्थानियहरुले जानकारी दिएका छन ।
एक्कासि राती म’दिरा से’वन गरि घर आएका छोराले बाबुलाई लछा’रपछार गरि घाँ’टी थि’च्न थाले पछि जेठी छोरिले चि”च्या’एर सबै स्थानिय छरछिमेकिहरुलाई बोलाएको स्थानियले बताएका छन । तर स्थानिय छिमेकिहरु पुग्दा बाबुको ज्या’न गै सकेको अवस्थामा भेटिएको उनिहरुले बताए ।
केही दिन अघि दुई बाबू आमाले आफ्नो वृद्धभत्ता बापत को रकम लिएराएको स्थानियहरु बताउँछन । त्यही वृद्ध भताको २ हजार रुपैयाँ छोरालाई मल किनेर ल्याउनका लागि बाबुले दिएका थिए । तर छोराले मल किनेर घर ल्याउनुको सट्टा उक्त पैसाले मदिरा से’वन गरि जताभाबी बोल्दै हिड्ने, हो हल्ला गर्ने जस्ता काम गरेर अन्य स्थानिया छिमेकिहरुलाई पनि तनाव दिएको उनिहरुले बताए ।
गाउँमा बिबाह भएकोले सबै स्थानियहरु त्यही बिबाहमा भएको अवस्थामा अन्दाजी ३५/३६ वर्षीय छोराले मदिरा सेवन गरि घरमा आएर बाबुको ह’त्या गरेको उनिहरुको भनाई छ ।स्थानियहरु प्राय सबै बिबाहमा भएका कारणले गर्दा तत्काल कसैले पनि खबर पाउन नसकेको उनिहरुको भनाई छ । आफुहरुले खबर पाए पछि।
तत्काल त्यहा पुग्दा छोरा मरिदा सेवन गरि निकै मा’ते’को अवस्थामा भेटिएको र बुबाको भने मृ’त्युु भै सकेको अवस्थामा भे’टेको स्थानियहरुको भनाई छ । केही समय अघि उक्त ब्याक्ती पनि बिबाह घरमा रहेको स्थानिय बताउँछन । र’क्सि’ले मा’ते’को अवस्थामा बिबाह घरमा पुगेका ती ब्याक्तिले बिबाह घरमा नाचगान गरिरहेका महिलाहरुलाई हा’तपा’त पनि गर्न खोजेको उनिहरुको भनाई छ ।
बिबाह घरमा महिलालाई हा’त’पा’त गर्न खोजे पछि सबै मिलेर ती ब्याक्तिलाइ घर पुर्याएको स्थानियको भनाई छ । घर पुगेर आमालाई खाना पस्किन लगाएको उनिहरुले बताए । खाना पस्किए पछि आफ्नी छोरीलाई सुतिहरेको अवस्थाबाट उठाउन खोज्दा बाबुले नातिनी सुतिसकी किन उठाउँछस भने पछि आमालाई ध’के’लेर ल’डाएर बुबाको घाँ’टी थि’चेर ह’त्या गरेको स्थानियहरुले बताएका छन । ह’त्या भै सके पछि मात्र आफुहरुले खबर पाएको उनि हरुको भनाई छ ।
मल किन्न दिएको पैसालाई लिएर घरमा केही बिबाद केही दिन देखि भएको स्थानियहरुले बताए । त्यही कारण पनि ह’त्या भएको हुन सक्ने उनिहरुको भनाई छ । तिनै वृद्ध बुवाले घर ब्याबहार चलाउदै आएकोले अब उनको मृ’त्यु पछि वृद्ध आमा र ह’त्या’राका छोराछोरीको बि’चल्नी भएको स्थानियहरुले बताए । ह’त्यारालाई सजाय हुनु पर्ने आफुहरुको माग रहेको उनिहरुले बताए । साथै उनको परिवारको बि”चल्नी भएको भन्दै उनिहरुले सम्पुर्णलाई सहयोगको पनि आग्रह गरेका छन ।
भिडियो हेर्नुस :-