यो घट ना हो मोरङ केराबारी को हचुवामा जहाँ दाजु मर्ने बित्तिकै भाइ हराएको छ। जो दाजुलाइ भोजपुर पुर्याउन जादा हराएका छन ।
भोजपुर दाजुभाइ पुगेको र त्यसको 4 दिन पछि भाइ हरायो। हराएको केही दिन मै दाजुको पनि मृ त्यु भएको छ।मेरो श्रीमान हराएको 3 दिन भैसकेको रहेछ। मलाइ केही जानकारी छैन त्यसपछी पुलिस प्रसासन मा जानकारी दिएको तर अहिले सम्म पनि केही पत्ता लगायेको छैन।
दाजुचै बिरामी भएकाले उपचार गर्नलाइ त्यएको। तर भाइ चै भोजपुर पुगेर म अब केराबारी जाने पनि नभनी हराएको ले आस्चय मा सबै जना परेका छन। हुनत कुनै कामले कतै गयेको पनि हुनसक्छ। तर एसरी केही जानाकारी नदि हराउदा परिवार मा एक किसिमको डर पैदा भएको छ। एसरी दुबै जाना दाजु भाइ एकै चोटि यसरी येस्तो हुदा निकैनै दुखित बनाएको छ। घर गाउमा पनि येसरि एकासी हराउदा सन्कास्पद घ टना भएको छ।
हेर्नुस् भिडियो