बाकेँ जिल्लाको कोहलपुर नगरपालिका १ कौशिलानगरकी सीता परियार यहि माघ २० गते झु’न्डि’एको अवस्थामा मृ’त फेला परेकी थिइन् ।
४ महिनाको पेटमा ग’र्भ बोकेकी सिता ले झु’न्डि’एर आ’त्मा’ह’त्या गरेको भन्ने उनको परिवारले बताएको भएता पनि सिताका माइती पक्षले भने सिताले आ’त्माह’त्या गरेको भन्ने कुरा मान्न तयार नभएको बताएका छन । घर नजिकै रहेको किम्बुको सानो बोटमा उनी झु’न्डि’एको अवस्थामा फे’ला परेकी थिइन् । सिताको मृ’त्यु हुँदा समेत परिवारले आफुहरुलाई खबर नगरेको माइतिको भनाई छ ।
सीता झु’न्डि’एको अवस्था हेर्दा आ’त्मा’ह’त्या न’भै ह’त्या गरेर झु’न्डा’एको जस्तो देखिएको सिताका भिनाजु अ’म’र परियारले बताएका छन । उनको श’रीरमा नि’ल’डा’म भएको र लगाएको कपडा पनि च्या’तिएको अवस्थामा भेटिएकोले उनको ह’त्या भएको हुनसक्ने अमरको भनाई छ । सीताको च’प्प’ल पनि उ’नी झु’न्डि’ए’को ठि’क मु’नि मिलाएर राखेको अवस्थामा भेटिएको उनले बताएका छन । मृ’त्यु हुने रा’त सिताको घरमा झ’ग’डा भएको उनका छोमेकिहरुले बताएका छन ।
सितालाई उनकी सौ’ते’नी सा’सुले यश अघि पनि थु’प्रै पटक कु’ट’पि’ट गर्ने गरेको सिताकी बहिनिले बताएकी छिन । दिदी सीता आफ्नो घर आउँदा सासुले आफुलाई सधै कु’टपि’ट गर्थे तथा विभिन्न त’नाव दिने गरेकोले आफुलाई उक्त घरमा जान मन नै नभएको बताउने गरेको सिताकी बहिनिको भनाई छ । श्रीमानले पहिले राम्रो गरेको भएता पनि अहिले भने परिवारसगँ लागेर आफ्नो साथ छोडेकोले सासुले सधै या’त’ना दिने गरेको भनी सिताले आफुसगँ गु’ना’सो गर्ने गरेको सिताको बहिनिको भनाई छ ।
सिताको सा’सू स’सु’रा ईन्डियामा व्या’पा’र गर्ने गरेकोले गत ल’क’डाउनमा उनिहरु पनि उतै गएको बेला सासुले कु’ट’पि’ट गरि च’क्कु प्र’हा’र गर्न समेत खोजेको र त्यहाँ’का स्थानीयले रोकेको आफुले थाहा पाएको अ’म’रले बताए । पछि उनिहरु घर आए पछि आफुले समाज राखेर छलफल गर्दा सिताकी सासुले मा’फि मागेर अब देखि छोरी जस्तै गरि राख्ने भने पछि आफुले उनिहरुलाई जिम्मा लगाएको भिनाजु अमरले बताएका छन । सितालाई सासुले कु’टपि’ट गर्ने गरेकोले अहिले पनि उनले ह’त्या गरेको उनको भनाई छ ।
सिताकी आमा सानैमा बिते पछि आफुले नै राखेर पालेको अ’म’र’ले बताए । उनिहरु स्कुल पढ्दा आफै मन पराएर बिबाह गरि गएको अमरले बताए । सिताका श्रीमानले पहिले पनि दुई जना बिबाह गरि सकेको र ती दुई जनालाई पनि सासुले राम्रो ब्याबहार नगरेको हुनाले उनिहरु छो’डेर गएको अ’म’र’ले बताए । सीता भने सबै कुरा सहेर बसेको हुनाले उनको ह’त्या भएको उनको भनाई छ । आफुहरुले प्र’हरिमा सिताकी सा’सू बि’रुद्ध कि’टानी जा’हे’री दिएको र प्र’हरीले उनलाई प’क्रा’उ गरि अनुसन्धान गरिरहेको अ’म’रले जानकारी दिएका छन ।
भिडियो हेर्नुस :-