मोटरसाइकल दुर्घटनामा परी आमाको ज्यान गएपछि १२ बर्षीया छोरीले गरिन् आमाको काजकिरीया

सामान्यतया आमाको मृत्यु हुँदा छोराले काजकिरीया गर्ने प्रचलन छ । तर, धनकुटा नगरपालिका–३ कागतेमा छोरीले आमाको काजकिरीया गरेकी छन् ।

दुर्घटनामा परी ३० बर्षको उमेरमा ज्यान गुमाएकी जानुका कार्कको काजकिरीया उनकी १२ बर्षीया छोरी प्रितिजा न्यौपाने(कार्की) ले गरेकी छन्।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक

Post a Comment

Previous Post Next Post