पछिल्लो समय हाम्रो देश नेपालमा ह”त्या”हिं”सा जस्ता ज”घ”न्य अ”प”रा”धका घटनाहरुले चरम सिमा पार गरिरहेका छन । यतिबेला आफ्नै घरभित्र नै ह”त्या”हिं”साका घटनाहरु बढ्दै गएका छ्न ।
श्रीमानबाट श्रीमतीको ह”त्या, छोराले बाबुको ह”त्या अनि हुदाहुदा छोराबाट पनि आमाको ह”त्या, किन बन्दैछ यस्ता द”र्द”ना”क एवम ड”र”ला”ग्दा घटना पछिल्लो समय सामान्य ? यो घटना पनि यस्तै प्रकृतिको रहेको छ ।केही समय अगाडिको मात्र कुरा हो मोरङ जिल्लाको पथ्री भन्ने ठाउमा एकदमै दु”ख”द एवम द”र्द”ना”क घटना घटेको थियो ।
जसमा जगमाया श्रेष्ठ नाम गरेकी एक आमा चार दिनदेखी ह”रा”उ”दा उनको आफ्नै कान्छा छोरालाइ समेत थाहा हुदैन । तर चार दिनअगाडि उनै छोरा मर्निङ वाल्कको लागि निस्केको भनेर हातमा चप्पल बोकेर जङ्गलबाट ह”स्या”ङ”फ”स्याङ गर्दै निस्केको स्थानियले देखेका थिए ।
कहिले मर्निङ वाल्क नजाने मान्छे यसरी एक्कासी चारै बजे जङ्गलको बाटो मर्निङ वाल्क जानू, आमा चारदिनदेखी हराउनु र चारदिनपछी सोही जङ्गलमा एक मृ”त मान्छेको कं”का”ल भेट्टिनुको पछाडि केही न केही त र”ह”स्य पक्कै छ भन्ने कुराको हामी अनुमान पनि लगाउन सक्छौ ।
उनै छोरालाइ मर्निङ वाल्कबाट आउदै गर्दा उनको शरीरबाट मट्टीतेलको ग”न्ध आएको कुरा पनि स्थानियले बताएका थिए र आमाको ह”त्या छोराले नै गरेको बताउदै सबैले उसलाई नै दो”षी ठ”ह”र गरेका थिए । त्यहि बेला छिमेकीहरुले जङ्गलको बिचमा ठूलो आगो बलेको पनि देखेका थिए ।
साक्षी स्थानीयहरुको बयानलाई ध्यान दिने हो भने उनिमाथि शं”का गर्ने अनेकौ ठाउ रहेका छ्न र त्यसै आधारमा प्रहरीले उनलाइ हि”रा”स”तमा पनि लिइसकेको अबस्था छ । पैसाको मुख का”लो हुन्छ भन्छन मान्छेले पैसाको अगाडि को आफ्नो को बि”रा”नो पनि छुट्ट्याउन छोडिसक्यो अब त ।
आमाछोराको बिचमा जग्गाको बिषयलाइ लिएर म”न”मु”टा”ब चलिरहेको र यसै बिषयलाइ लिएर आमाछोराको बिचमा बोलचाल समेत नरहेको स्थानियले बताएका थिए र यहिँ पाच कट्ठा छोराको जग्गा आमाको नाममा पास गर्नुपर्ने भनेर सुनुवाइ समेत भैसकेकोले उनिमाथी झन शं”का थपिएको थियो तर यस घटनाबारे अझै सत्यता भने खुल्न सकेको छैन ।
यसैक्रममा सम्पत्तिको लागि छोराले नै यसरी नि”र्म”म तरिकाले आमालाई मा”रे”प”छी आमाको आ”त्मा अहिले जताततै भ”ड्”कि”र”हे”को छ र आज भने उनै मृ”त आमाको आत्मा झा”क्रीको शरिरमा पसेर सबै कुराको भ”ण्डा”फो”र गरेको अबस्था छ ।
स्थानीयबासिन्दाहरुले आमाको आ”त्मा झा”क्रीको श”री”रमा पसेसँगै अनेकौं प्रश्नहरु सोधेका छ्न । आमाको आ”त्मा झा”क्री”को श”री”रमा प्रबेश गर्नासाथ उनले घरको पुर्बपट्टिको जग्गाको कुरा निकालिन र आफ्नो दु”ख”बि”रा”म पनि कुरा गरिन ।
आफ्नो श्रीमानले पनि दु”खले नै संसार छा”ड्”नु”परेको र आफुले पनि दु”खले नै संसार छा”ड्”नु”परेको भन्दै खुब गु”ना”सो गरिन उनले । स्थानीयबासीले धेरै प्रश्न सोधेर एकपटक त झा”क्री नै आ”क्रो”शि”त भए । आमाले आफुलाइ घरबाहिरको मान्छे श”त्रु नलागेर घरभित्रकै मान्छे श”त्रु लागेको कुरा खुलाइन ।
आफुलाई रातदिन मा”र्छु कु”ट्”छु भनेर ध”म्की दिनेगरेको र आफुलाई नौ बर्षअगाडि भर्याङबाट समेत झा”रि”दि”ए”को उनले बताइन । आफुलाई त”ड्”पा”ई त”ड्”पा”ई मा”रे”र घरमा गएर आफ्नो खोजी पनि गरेको आमाले बताइन ।