फेरि घ,ट्यो डर,ला,ग्दो घ,टना : गहुँबारिमा भेटियो १९ बर्षिया युवतीको श,व..

काठमाडौं । १९ वर्षीया किशोरीको श व भेटिएको छ ।कलाम मियाकी १९ वर्षीया छोरी चाँदनी खातुनको श व लवतना र मठिया टोलको बीचमा रहेको गहुँखेतमा भेटिएको जिल्ला प्रह,री कार्यालय, रौतहटले जनाएको छ ।

शलले घाँ टी कसेको अवस्थामा श व भेटिएको रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरिले जानकारी दिनुभयो । घटनाको भए को खबर पाउनेबित्तिकै घिमिरे आफैँ घटनास्थल पुग्नुभएको थियो।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post