किड्नि बेच्ने आमालाई पनि सानोमा फालेको तर एउटा बुढाे मान्छेले पालेर हुर्काएको भन्दै आफ्नो कहानी सुनाउछिन। पुरै घिस्रेर हिड्नु पर्दथ्यो त्यही कारण ले गर्दा नै मलाइ फलेको कुरा सुनाउछिन। यदि मेरो बच्चा नभएको भए उहिले मर्थे यहि दु: ख गर्न परेको रैछ र पो म बाचेको रैछु भन्दै आफ्नो ब्यथा सुनाउछिन।
जिउ भरिनै घाउ नै घाउ रहेको र साच्चिकै नै मरेर नै बाचेको रैछिन। कोठा भाडा तिर्न नसकेर किड्नि बेचेको । त्यो बेचेको 5 लाख पनि एता न उता भयो भन्दै रुन्छिन । श्रीमान ले बच्चा पेट मा हुदा छाडेको कुरा उनी सुनाउछिन। म दुर्घटना मा परि हात खुट्टा भचिएको ले गर्दा मलाइ छ्द्नु भएको बताउछिन। एउटा हात पनि छैन खुट्टा पनि एउटा चल्दैन ।यो अवस्था मा उनिलाइ निकैनै गार्हो भैरहेको छ।
छोरी हुर्काउन को लागि दिन दिनै काममा जानू पर्दछ।बाटाे मा हिड्दा सबैले त्यति बेलै मरेको भए येस्तो दु: ख देखनु पर्दैन थ्यो भन्छन , अनि सानी छोरी ले चै ममि तपाइलाइ किन येस्तो भनेको भनेर सोद्छिन त्यो सुन्दा आखा बाट आसु आउने कुरा बताउछिन।
हेर्नुहोस् भिडियो