वैदेशिक रोजगारि नेपालिहरुको लागि रहरभन्दा बढि बा’ध्यता हो । देशमा रोजगारिको अवसर नहुदा नेपालका युबायुबतिहरु बर्सेनि हजारौको संख्यामा बिदेशिइरहेका छ्न।
र उनिहरुको गन्तव्य भने खा’डी मुलुकहरु बन्दै गएका छ्न । घरपरिवारको अबस्थामा केही सुधार आउने हिसाबले दुइचार पैसा कमाउन भनी गएका नेपालीहरुको स”मस्याको बिषय किन बन्दैछ पछिल्लो समय वैदेशिक रोजगारी ? श्रीमान बिदेश जादा श्रीमती अर्कै भा”ग्ने त कहिले श्रीमती घरमै छ्दा श्रीमान अर्कै महिलासग लागेर गा”यब हुने कुराहरु त सामान्य विषय नै बन्दै गएका छ्न पछिल्लो समय त । आजको घटनापनि यहि विषयमा मेल खाने प्रकृतिको रह ।
पुर्बी रुकुम जिल्ला वडा नम्बर ६ चारगाउमा घर भएर हाल वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरबमा रहदै आएका भरत बिक नाम गरेका एक पुरुष आफ्नी श्रीमती दसैका दिनदेखी नै ह”रा”ए”को भन्दै आफ्ना गु”ना”साहरु पोख्दै मिडियाकर्मी कुश्लभ के सि सग फोनकलमार्फत जोडिएका छ्न । परिवारकै लागि भनेर आफू दु”ख गरिरहदा आफ्नै श्रीमतीले आज आफुलाइ बि”च”ल्लि बनाएर हिडेको बताउछ्न उनी ।
तिनमहिनादेखि आफ्नी श्रीमती बे”प”त्ता हुदा कतै कसैले ईन्डियातिर लगेर त बेचेन भनेर आफुलाइ निकै चिन्ता लाग्ने गरेको बताउछ्न उनी । आफन्तजन, साथिभाइ सबैकोमा बुझ्दा पनि श्रीमतीबारे केहि खबर नपाएको बताउछ्न उनी । आफ्नो तर्फबाट श्रीमती खोज्न सक्दो प्रयास गरिरहेको बताउछ्न उनि ।
आफ्नो श्रीमतीले लकडाउन खुलेपछि म भा”ग्छु भन्ने गरेको र अन्य थुप्रै शं”का लाग्ने कुराहरु गरेको बताउछ्न उनी । आफुले त्यसलाइ मज्जाक सम्झेको तर अहिले भने श्रीमतीले त्यही गरेको बताउछन उनी । श्रीमतीले पहिलेदेखी नै भाग्ने योजना बनाएको बताउछन उनि । आफुले श्रीमतीलाई समयसमयमा पैसा पठाएको र त्यस्तो ट”र्च”र पनि नदिने गरेको बताउछ्न उनी ।
आफ्नि बुढी आमालाइ समेत सालाले मेरि दिदी कता लगेउ भनेर ह”म्कि”ध”म्की गरेको बताउछ्न उनि । आफुले फोन गर्दा पनि श्रीमती झ”र्कि”ने गरेको बताउछ्न उनी । फोन गर्दा अनेक ब”हा”ना बनाएर फोन नै स्वि”च अ”फ गरिदिने गरेको बताउछ्न उनि । नानिको सुन पनि छोडेकि रहिनछिन उनले । उनको चाहना भनेको श्रीमती सम्पर्कमा आओस भन्ने रहेको छ ।
बाकी हेर्नुस तलको भिडियोमा :-