कठै ! छतबाट ख सेर ढाड दुई टु क्रा भयो,छोरोको हा लत यस्तो भएपछि श्रीमतीले आ त्मा ह त्या गर्न खोज्दै (भिडियो हेर्नुस्)

हरेक मानिसको जिन्दगीमा सुख दुख र केही खुशी दिने क्षण र घ टनाहरु घटेका हुन्छन् ।सुखले मानिसलाई खुशी दिन्छ भने दुखले मान्छेलाई पि डा र डर उत्पन्न गराउछ ।त्यसैले मानिस सुखको खोजीमा भौतारिएको हुन्छ ।

हरेक मातापिताले आफ्नो परिवार र सन्तानलाई खुशी दिन आफ्नो जिन्दगी खर्च गरेको हुन्छ ।त्यस्तै ४० वर्षका पदमबहादुर तामाङले आफ्नो जीवनमा धेरै दुख गरेर परिवारमा खुशी दिन लागिपरेका थिए ।तर अहिले १४ महिना देखि उनको ढाडको हड्डी भाँचिएर हिड्न नसक्ने भएका छन् ।

ज्यामी काम गर्ने गरेका उनी काम गर्ने क्रममा घरको छतबाट खसेर यस्तो अवस्थामा पुगेका हुन् ।उनको अहिले कम्मर देखि तलको शरीर नचल्ने भएको छ ।यस्तो भएपछि अहिले उनको परिवारको निकै बि चल्ली भएको छ ।

उनको छोराको पनि निकै नराम्रो अवस्था र बि रामी भएको हुँदा उनी अहिले निकै मारमा परेका छन् ।सहयोगको अपेक्षा गरेर बसेका उनको परिवारको अहिले हातमुख जोड्न सक्ने अवस्था समेत रहेको छैन ।

भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post