कठै ! यसरी १० महिनादेखि १६ वर्ष कि छोरी बे पत्ता छिन् ,केटोले फ काएर बे च्यो भन्दै परिवार रु दै छ (भिडियो हेर्नुस्)

पोखराको सृजना चोकको बरालमार्गमा घर भएर बसोबास गर्दै आएकी निशा गुप्ता नाम गरेकी एक १६ बर्षकि युबति १० महिनादेखी गा’य’ब छिन । पढिरहेकी छोरी एक्कासि म जागिरको लागि जान्छु ।

भनेर हिँडेकी छोरिको अहिलेसम्म कुनै अ’त्तो’प’त्तो नहुँदा यता आमाको भने बि’चल्ली भएको छ । छोरिको सम्झनामा रुँ’दा’रुँ’दै उनको जिन्दगि बित्दैछ ।कठै आमा अझौ आफ्नी छोरि जिबितै छिन भन्ने कुरामा बिश्वस्त देखिन्छिन । आफ्नी छोरी जि’उँ’दै छिन कि म’रि’सकी त्यो समेत थाहा छैन आमालाइ भने तर छोरी फर्केर आउछे भन्ने कुरामा भने निकै आशाबादी देखिन्छिन उनी ।

मिडियामा आफ्नी छोरिको फोटो पनि देखाइन उनले । छोरिलाइ कहाकहाँ चाहिँ खोजिनन उनले तर उनको केही जोर चलेन ।घरबाट आठ बजे निस्किएकी छोरी आज कैयौ आठ बज्दा पनि घर फर्किनन । कोहिसँग गएको हो कि भन्ने कुरामा पनि आफू स्पष्ट नभएको बताउछिन उनी । प्रहरीको मा पनि उनले रिपोर्ट त गरिसकिन तर प्रहरीले पनि केही गर्न नसकेपछी भने उनको तनाब झन बढेको छ ।

गीतादेबी गुप्ता नाम गरेकि निशाकी आमाले थाम्न सकिनन आफ्ना आखाबाट आँ’सु, मिडियामा नै रुइन उनी । रुँ’दै आफ्नो मनभित्रको घाउ अनि पीडा कसले बुझिदिने खै भन्छिन उनी । छोरी हराएको पि’डाले उनी रातमा निन्द्रा न दिनमा भोक भएकिछिन ।

बाकी हेर्नुस तलको भिडियोमा :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post