कठै ! उता विदेशबाट श्रीमान नेपाल आउँदै थिए,यता श्रीमती भने छोरीलाई एक्लै छो डेर ना ठोसंग टा प (भिडियो हेर्नुस्)

वैदेशिक रोजगारि नेपालिहरुको लागि रहरभन्दा बढि बा’ध्यता हो । देशमा रोजगारिको अवसर नहुदा नेपालका युबायुबतिहरु बर्सेनि हजारौको संख्यामा बिदेशिइरहेका छ्न र उनिहरुको गन्तव्य भने खा’डी मुलुकहरु बन्दै गएका छ्न ।

 घरपरिवारको अबस्थामा केही सुधार आउने हिसाबले दुइचार पैसा कमाउन भनी गएका नेपालीहरुको स”मस्याको बिषय किन बन्दैछ पछिल्लो समय वैदेशिक रोजगारी ? श्रीमान बिदेश जादा श्रीमती अर्कै भा”ग्ने त कहिले श्रीमती घरमै छ्दा श्रीमान अर्कै महिलासग लागेर गा”यब हुने कुराहरु त सामान्य विषय नै बन्दै गएका छ्न पछिल्लो समय त । आजको घटनापनि यहि विषयमा मेल खाने प्रकृतिको रहेको छ ।

पर्बतजिल्लाको कुश्मा भन्ने ठाउदेखि अलिक माथी पाङ्गखुर्कोट भन्ने गाउमा घर भएर बसोबास गर्दै आएका भरत पुरि नाम गरेका एक पुरुष आफ्नी शितल बुहारीले नातिनिलाइ ढोका थु”नेर फ”रा”र भएको भन्दै बुहारीको खोजिमा मिडियामा आएका छ्न । पुस ४ गतेका दिन बिहान या बेलुका कुन बेला गएको यकिन नभएको तर आफ्नो २ बर्षको नानिलाइ ढोका थु”ने”र हिडेकी बुहारीको आजसम्म कुनै अ”त्तो”प”त्तो नरहेको बताउदै ससुरा आफ्नो बुहारीको खोजिमा मिडियामा आएका छ्न ।

क”ठै ब”रा दुई बर्षका नानी कोठाभित्रबाट ढोका को”ता”र्दै रु”दै गरेको अबस्थामा भेटाएको बताउछन उनी । बाहिरबाट छोरिलाइ कोठाभित्र थु”निदिएर उनी हिडेकी रहिछिन । नानीलाई कोठाभित्रबाट निकालेपछि ए”को”हो”रो रो”एको बताउछ्न उनी, कति दिनसम्म त ममि ममि भनेर रो”ए”को रो”ए”इ गरेको बताउछ्न उनी । श्रीमान वैदेशिक रोजगारिको क्रममा मलेसिया गएका छ्न यता श्रीमतीको भने यस्तो च”क”च”की ।

श्रीमान भने नेपाल आउने सबै तयारी भैसकेको र शपिङ पनि गरिसकेको उनले बताए । आफू बजारमा बस्ने गरेको र त्यसदिन आफू घरमा नजादा यस्तो भएको बताउछन उनी । शितलले जानुभन्दा अगाडि एउटा चिठी पनि छोडेर गएको र त्यस चिठिमा आफ्नो खोजतलास नगर्नु भनेर लेखेको उनको भनाइ रहेको छ । बुहारीलाई अ”प्ठ्यारो काम पनि केही नलगाएको मात्र खाना पकाएर घरमा बस्न लगाएको र बाहिरको घासदाउराको काम पनि आफुले नै गर्ने गरेको बताउछ्न उनी ।

घरमा पनि त्यस्तो न”राम्रो केही नभएको र छोरोसग पनि निरन्तर कुराकानी भेरहेको र त्यस्तो झ”ग”डा पनि नभएको तर बुहारीले एक्कासी यस्तो गर्दिदा आफू निकै नै त”ना”बमा रहेको बताउछ्न उनी । श्रीमान आउन मात्र एकमहिना बाकी छदा श्रीमतीले भने यसो गर्दा के बि”त्ला एक श्रीमानलाई । बुहारीको माइतीमा पनि बुझेको तर उनिबारे केही थाहा नपाएको बताउछ्न उनी ।

थप जानकारीको लागि हेर्नुस भिडियो :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post