कैलालीको बढीगाउँमा १४ वर्षका फुच्चेले ४ वर्षकि सानी नानीलाई एक कोसो केरा र केही चकलेट दियी फकाएर करणी गरेको कुरा खुलेको छ ।गाउँ कै गोठमा दिउँसै उनले सानी फुच्चीलाई यसरी ब लात्कार गरेका हुन् ।
गत शुक्रबार घटेको यस् घ टनामा किशोरीका हजुरबुबा हजुरामासंग कुरा गर्दा बुबा घरमै थिए ।आमापनी अ पागं भएको हुँदा घरमै थिइन् ।४ वर्षीय किशोरी पनि घरको आगनमा खेली रहेकी थिइन् तर कतिबेला उनलाई फकाएर लग्यो भन्ने उनीहरूले थाहा पाएनन् ।
करिब दिनको ४ बजे बालिकाको ब लात्कार भएको थियो भने घरका अभिभावकले राति ८ बजेतिर उनले झाडपिसाब गर्न नसकेपछि ब लात्कार भएको थाहा पाएको खबर हामीले पायौं ।
बुबाआमालाई कानुनी कुरा केही थाहा नभएको हुँदा उनीहरूले केही उजुरी सम्म गरेका छैनन् ।तर यस्तो अ पराध दिनानुदिन बढिरहेको हुँदा यस्ता घ टनालाई निर्मुल पार्न सबैजना लागिपर्नु देखिएको छ ।
भिडियो हेर्नुस् :-