जन्मदै खुट्टा गु माएका यी युवाको घरमा पुग्दा यस्तोसम्मको दु ख देखियो (भिडियो हेर्नुस्)

रुपन्देही जिल्लाको नयागाउ भन्ने ठाउमा घर भएर हाल बुटवलमा बसोबास गर्दै आएका १६ बर्ष उमेरका प्रेम सुनार नाम गरेका एक अपाङ्ग भाइको जिन्दगीको कथाब्यथाले कसको मनचाहिँ नछुला र ।

उनको एउटा खुट्टा नै नरहेको अबस्था छ तैपनी बुटवलको ब्यस्त बजारमा उनी एउटा खुट्टाको सहाराले नै फिटिटी साइकल कुदाउछ्न । सुन्दा अलिक अ”चम्म अनि अ”पत्यारिलो लाग्न सक्छ तर बास्तबिकता भने यस्तै रहेको छ ।

कलिलो उमेर त्यसमाथी अ”पा”ङ्ग”ता तैपनी उनिमाथी छ परिवारको सि”ङ्गो बो”झ । दुई छाक खानको लागि उनि दिनरात कामको खोजिमा भौ”ता”रि”ए”र हिड्नुपर्ने अबस्था रहेको छ । रुपन्देहीको नयागाउदेखि उनी एउटा टायर पसलमा काम गर्न दैनिक १५ किलोमीटरको साइकलको यात्रा गरेर आउदा रहेछ्न । १० बर्षकै उमेरमा ज”न्डिसका कारणले बाबू गु”माएका प्रेमले बाबुसगसगै पढ्ने अवसर पनि गुमाए, एक कक्षामात्र पढेका छन उनले ।

बाबुले जहिल्यै र”क्सी खाएर घर आएर झ”ग”डा गर्ने गरेको र घरको आर्थिक अबस्था एकदमै क”म”जो”र रहेकोले आफ्नो पढाइलाइ निरन्तरता दिन नपाएको बताउछ्न उनि । पीडा नै पिडाले भरिएको छ उनको जिन्दगी, शारिरिक अशक्तताको कारण काम पाउन नै मुश्किल पाइहाले पनि आफ्नो श्रमको मूल्य पाउन नै मुश्किल । क”ठि”ना”इहरुका बिच कटाइरहेका छ्न उनले आफ्नो जीवन ।

साहुहरुले पनि उल्टो गाली गर्ने गरेको बताउछ्न उनी, काम मा”ग्न जादा तलाइ काम लगायो भने त पुलिसले हामिलाइ नै स”मात्छ भनेर साहुहरु पन्छिने गरेको बताउछ उनी । सामान्य सङ्क्रमणबाट घाउ उब्जेको उनको खुट्टामा उपचार अभाबले आज उनलाइ अ”पा”ङ्ग बनाएको छ । उनको सपना भने आफ्नै एउटा टायर पसल खोल्ने रहेको छ । महिनाको पाच हजार कमाएर नै घरखर्च टारिरहेका छ्न प्रेमले । प्रेममा पनि आफ्नै अ”पा”ङ्ग”ताको कारण धो”का खाएको बताउछ्न उनी । हामी जस्तो अ”पा”ङ्गलाइ कसले माया गर्छ र सबले हे”ला मात्र गर्छ भन्दै निकै भाबुक बने उनि ।

यसैक्रममा आज भने मिडियाकर्मी मोहन बस्न्यात उनको घरमा नै सहयोग लिएर पुगेका छ्न । क”ठै ब”रा उनको घरको अबस्था झनै ना”जु”क रहेको छ । मिडियाकर्मी उनको घरमा पुग्दा रु”वा”बा”सी नै चल्यो । उनकी आमा निरकुमारी सुनारले रु”दै यसो भनिन “जिन्दगी सुख भनेको के हो अनुभव पनि गर्न पाइएन, दु”खै”दु”खमा नै बित्यो जीवन ।” सुख भाग्यमा नै नरहेको भन्दै चित्त बुझाउनुपर्ने रहेको बताउछिन उनी । ४० बर्ष उमेरकी उनी अझै ज्याला मजदुरी गरेर नै पेट पालिरहेकीछिन ।

छोरोलाइ कृत्रिम खुट्टा लगाइदिने खुब रहर छ उनिलाइ तर कमाएको पैसा खानलाउन नै अपुग भएको अबस्थामा कसरी लगाउनु त्यती महङ्गो खुट्टा । प्रेमले निकै मीठो स्वरमा एउटा गीत गाएर पनि सुनाए । उनिहरु बस्दै आएको घरको जग्गा समेत उनिहरुको नभएर सरकारी रहेको छ । प्रेमका अनुसार चाडै आफू बसेको घर पनि त्यहा बाट ह”टा”उने प्रेमले बताए, त्यसपछी आफू कहाँ बस्ने भनेर केही टु”ङ्गो नरहेको बताउछ्न उनि । मिडियाकर्मिले उनको लागि केहि खाद्यान्न र कपडा पनि लिएर आएका छ्न र चाडै उनको लागि कृत्रिम खुट्टा लगाउन काठमाडौं जाने कुरा पनि उनले बताए ।

बाकी हेर्नुस तलको भिडियोमा :-

Post a Comment

Previous Post Next Post