दु,ख,द खबर लाउलाउ खाउखाउ भन्ने कलिलो उमेरमै यसरी भयो नि,ध,न

बझाङ जिल्ला थलारा गाउँ पालिका ०४ गडिगाउ निबासी पृय भाई कमलबोहरा(कृष्ण) की धर्मपत्नी डमरा देवी वली ( बोहरा) (माइती घर डोटी जिल्ला सायल गाउँ पालीका सीर्मा) को २५ बर्ष कलिलो उमेर मा भएको अपत्यारीलो मृ,त्यु को खबर ले मर्माहित बनायो ।

मृतक आत्माको चिरशान्तिको कामना सहित बैकुण्ठ बास होस् शोकाकूल परिवारजनमा धैर्यधारणा गर्ने शक्ति ईश्वरले प्रदान प्रदान गरुन् । दैब कति निष्ठुरी कठै!***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला***

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post