स्थानीय महिला भन्छिन्,”धनकुटामा २४ दिनसम्म ला”स नभेटिँदा गाउँमा भु”तले त”र्सायो”



बिगत केही समय अगाडिको कुरा हो धनकुटा जिल्लाको सहारागाउँ निवासी सिताराम श्रेष्ठ नाम गरेका पुरुष र उनकि सितामाया श्रेष्ठ नाम गरेकि श्रीमतीका एकाएक बे”पत्ता भएका थिए जुन घ’टनाले सबै गाउँलेहरुलाई अचम्ममा पारेको थियो । 

श्रीमानश्रीमती यसरी गायब हुदा गाउमा एकप्रकारको खुल्दुली पैदा भएको थियो । प्रहरी निरन्तर श्रीमान श्रीमती दुबैजनाको खोजिमा थियो ।

तर यो घ,टना घटेको २४ दिनपछी प्र’हरिको निरन्तर खोजतलासपश्चात् सिताराम श्रेष्ठ प”क्राउ परेका छ्न र उनि प”क्राउ पर्नासाथ उनले आफ्नो श्रीमतीलाई मा”रेको कुरा खुलाएका थिए र आफ्नो श्रीमतीको ला”स रहेको ठाउँ पनि खुलाएका थिए । प्र’हरी र गाउँले मिलेर सितारामकि श्रीमतिलाइ जङ्गल लगायत अन्य ठाउमा खोजी गरिरहेका थिए ।तर घ,टना यस्तो भैदिएको छ कि यसले सबैको सातो उडाइदियो ।

 सितारामले श्रीमतीको ला”छ रहेको ठाउँ देखाइदिएका थिए र उनको लाछ उनकै घरमा ६ फुट गहिरो खाल्डो खनेर गा”डिएको अबस्थामा फे’ला परेको थियो । लाछ्को अबस्था एकदमै नाजुक थियो । २४ दिनपछी भेटीएको लाछ अब कस्तो अबस्थामा भेट्टिन्छ भनेर तपाईं अनुमान पनि लगाउन सक्नुहुन्छ, मृ”तकको श”ब नाङ्गो अबस्थामा, माटोले लत”पत र एकदमै हेर्न लायक अबस्थामा पनि नरहेको स्थानियले बताएका थिए ।

स्थानियबासिन्दाका अनुसार यो ह”त्या सितारामले नै गरेको बताएका छ्न तर सिताराम भने आफुले यो ह”त्या नगरेको बताउदै आएका छ्न । स्थानियबासिहरुले यस्तो घ”टना त धनकुटामा मात्र नभएर कहिकतैपनि नसुनेको बताएका छ्न । उनिहरुले ह”त्यारा सितारामलाइ कडा भन्दा कडा सजायको माग पनि गरेका छन । यसैक्रममा आज भने यसै घ,टनाबारे अर्को डर लाग्दो रहस्य बाहिरिएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post