मात्र हिजोको कुरा हो राजधानी काठमाडौंमा बसोबास गर्दै आएकी कमला तामाङ नाम गरेकि एक महिला साथमा छोरो लिएर आफ्नो दुबई गएको श्रीमान।
अर्कै महिलासग बिदेशमा सगै बस्दै आएको र अहिले नेपाल आएपछी पनि उनै महिलासग फ”रा”र भएको भन्दै आफ्ना गु”ना”साहरु ब्यक्त गर्दै मिडियासामु आएकीथिइन । सिन्धुली जिल्ला गणपु ९ निवासी सुब्बा सार्की नाम गरेका पुरुष पनि आफ्नी रन्जना सार्की नाम गरेकी श्रीमतीको खोजिमा कमलासगै आएका थिए ।
बास्तबमा कमलाका श्रीमान उनकै श्रीमतीसग फ”रा”र भएका रहेछन र उनिहरु एकसाथ आफ्नो श्रीमान र श्रीमतीको खोजिमा मिडियामा आएका थिए । उनकी श्रीमती पनि बिदेशमै बसेको उनी बताउछिन र कमलाको श्रीमान र उनकी श्रीमती रन्जनाको भेट बिदेशमै भएर उनिहरु बिदेशमा सगै बस्दै आएका रहेछ्न । उनिहरु दुबैजनाको पी”डा एउटै रहेको छ ।
कमलाका अनुसार आफ्नो श्रीमान बिदेश गएको दुई महिनापछि देखि नै सम्बन्ध बि”ग्री”दै गएको र बिस्तारै राम्ररी बोलचाल पनि हुनछोडेको रहेछ । बोलचाल हुदापनि श्रीमान अ”ने”क”त”र”हका अ”श्ली”ल शब्दहरु प्रयोग गरेर गा”ली”ग”लौ”ज गर्ने गरेको उनले बताएकि थिइन ।
आफ्नो श्रीमानको साथिमार्फत आफुले श्रीमान अर्कै महिलासग बस्दै आएको थाहा पाएको उनले बताएकि थिइन । श्रीमान बिदेश गएको पाच महिनापछी नेपाल फर्केको र त्यस्तो ग”ल्ती नदोहोर्याउने बाचा गरेको पनि उनले बताइन ।
बाचा गरेको केही समयपछी रन्जनासग होटलको एउटै कोठामा र”ङ्गे”हा”त प”क्रा”उ परेपछी उनिहरुलाई पुलिसको अगाडि लगेर यस्तो नदोहोर्याउन चेतावनी पनि दिइएको तर पुन उनिहरु दुबैजना फ”रा”र भएको बताउदै पि”डि”त श्रीमानश्रीमती एकसाथ मिडियामा आएका थिए । श्रीमतीले मुखमा जे आयो त्यही बोल्ने गरेको पि”डि”त श्रीमानको भनाइ थियो । यता पि”डि”त श्रीमती भने आफ्नो श्रीमानको त्यो महिलासग भेट भएपछीमात्र व्यवहार त्यस्तो भएको बताएकि थिइन ।
यसैक्रममा आज भने पि”डि”त श्रीमानश्रीमती फ”रा”र मिडियाकर्मिको सहयोगमा फ”रा”र श्रीमानश्रीमती बस्दै आएको कोठामा पुगेका छ्न । उनिहरु काठमाडौंको टेकुमा एउटा होटलमा कोठाभाडा गरेर बस्दै आएका रहेछ्न । तर मिडियाकर्मी त्यहा पुग्दा न पुग्दै उनिहरु आफू बसेको होटलबाट एकाएक मध्यरातमै फ”रा”र भएका छ्न ।
उनिहरु उक्त होटलमा बिगत एक महिनादेखी बस्दै आएको कुरा होटलका साहुसाहुनिले खुलाए । होटलका साहुसाहुनीले भने आफ्नै ब्यस्तताका कारण उनिहरु कतिबेला गएको भन्नेबारे केही थाहा नभएको कुरा पनि खुलाए ।
पि”डि”त श्रीमती कमलाले भने श्रीमानलाई एकचोटी मौका दिइसकेको र अब भने श्रीमानसग बस्न नसक्ने कुरा बताइन । आफुलाइ छोडेर अर्कै महिलासग गएको मात्र नभएर आफुलाइ कु”ट”पि”ट, नराम्रो बचन पनि गरेकोले आफू श्रीमानसग कुनै हालतमा नबस्ने कुरा खुलाइन । पिडित श्रीमान भने के गर्ने भन्ने बिषयमा अझै अ”न्योल देखिन्थे । उनलाइ श्रीमतीले रुदै फोन गरेको कुरा पनि खुलाइन । श्रीमतीले उनलाइ आफुहरुको खोजी गर्दै कमला घरबेटीकोमा सोध्दै आएको कुरा बताएको खुलाए ।
उनिहरु फरार भ”न”क पाउनासाथ फ”रा”र भएका छ्न । कमलाले यस बिषयमा घरबेटीलाई भने बताएकी रहिछिन तर उनिहरुले भने उनिहरु भा”ग्नुमा आफ्नो केही हात नरहेको बताए । कमलाले फ”रा”र रन्जनालाइ फोन गरेर यसो नगर भनेर सम्झाएकी पनि रहिछिन तर पुलिसले र”ङ्गे”हा”त प”क्रा”उ गरेको तिन दिनमै उनिहरु पुन भा”गे”प”छी उनिहरु बिगत १५ दिनदेखी बे”प”त्ता छ्न । उनिहरु कहाँ छ्न के छ्न कुनै अ”त्तो”प”त्तो नै छैन ।
थप जानकारीको लागि हेर्नुस भिडियो