मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ४ बलियामा एक ३१ बर्षकि महिलामाथी सामुहिक ब”ला”त्का”र भएको छ ।
इटहरी बाट काम सकेर आफ्नि बहिनिको घर जाँदै गरेकी उक्त महिलामाथी सामुहिक ब”ला”त्का”र भएको खबर बाहिरिएको छ । बेलबारी नगरपालिका ४ मा घर भएकि उक्त महिला आफ्नो काम सकेर मोरङस्थित गच्छियामा रहेको आफ्नी बहिनिको घर फर्किने क्रममा यो घ’टना घटेको कुरा बाहिरिएको छ ।
शुक्रबार साझ ६ बजे इटहरीबाट बस चढेर गच्छिया पुगेकी उनी त्यहाँ पुगेपछि भने बहिनिको घर जाने बाटो नै बिर्सिइन र एक रामबहादुर नेपालि नाम गरेका पुरुषले उनलाइ घर पुर्याइदिने बताउदै एउटा गाडीमा चढाएको कुरा बाहिरिएको छ । घर पुर्याइदिन्छु भनेका उनले डेढ घण्टा सम्म उक्त महिलालाइ गाडिमै यताउता घुमाएको र बलियामा रहेको श्रेष्ठ होटलमा लगेको पि”डि”त महिलाको भनाइ छ ।
त्यसपछी उक्त म’हि’ला’माथी रातभर ब”ला”त्का”र भएको प्रहरीले जनाएको छ । ब”ला”त्का”र भएकी महिलाको अत्यधिक र”क्त”स्रा”वका कारण अबस्था एकदमै गम्भीर रहेको र हाल उनि बिराटनगरको कोशी अस्पतालमा उपचाररत रहेको कुरा बाहिरिएको छ । ब”ला”त्का”र गरिएको कोठामा जताततै र”ग”त रहेको र उनलाइ अस्पताल ल्याउन प्रयोग भएको गाडिमा पनि र’ग’तको टा’टा बसेको पि”डि”त महिला परिवारका सदस्यले बताएका छ्न ।
पि”डि”त महिलाका अनुसार आफुलाइ बे”हो”शिको औषधि खुवाएको र ब”ला”त्का’रपछि मा”र्ने’सम्मको उनिहरुको सुर रहेको बताउछिन । यस घ’टनामा होटल संचालक ३६ बर्षिय अर्जुन श्रेष्ठको पनि हात रहेको भन्दै उनी पनि प”क्रा”उ परेका छन र होटलकै कामदार आरती श्रेष्ठ पनि प्र’ह’रीको नियन्त्रणमा रहेको कुरा बाहिरिएको छ । ब”ला’त्का’रमा संलग्न भनिएका मनोज श्रेष्ठ र रामबहादुर नेपाली भने फ’रा’र भएका छन ।
बाकी हेर्नुस तलको भिडियोमा :-