कतार जान ठिक्क परेका पाठक एयरपोर्टमै रोकिए, लगेज चेक गर्दा बट्टाभित्र यस्तो भेटियो ! प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल काठमाडौं बाट एक युवक लाई गाजा सहित प क्राउ गरे को छ ।
आज बिहान कतार एयरवेज को विमान बाट कतार को दोहाजान लागे का चितवन खैरे’नी १० का २९ वर्षीय बुद्ध राज पाठक लाई प क्राउ गरे को हो। उन को कालो रङ्ग को लगेज झोला लाई चेक गर्दा ग्या ”स्ट्रि”क ह ”र”ण चू ”र्ण,
सगर’माथा आ” युर्वे”दिक औषधी उद्योग लेखिए को सि”लगरे को ब”ट्टा हरू भित्र गाजा फेला परे को प्रहरीले जानकारी दिए को छ। आवश्यक अ’नु सन्धान तथा का’रबाहीको लागि ब्युरो प्रहरी ले कोटेश्वर पठाए को जान कारी दिए को छ।
थप समा’चार, सत्ता गठबन्धन’का मुख्य तीन नेता बीच आगामी निर्वाचन का विषय मा छल फल भएको छ । प्रधान मन्त्री शेर बहादुर देउवा, माओ वादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड
रनेकपा एकीकृत समाज वादी का अध्यक्ष माधव कुमार नेपाल बीच शुक्र’बार बिहान बालु’वाटारमा छल’फल भएको हो । छल’फल मा स्थानीय तह को चुनाव तथा संघीय संसद को चुनाव बारे करिब एक घण्टा जति छल फल भए को स्रोतलेज’नायो । आगामी वैशाख’मा नै स्थानीय तह’को निर्वाचन गर्न नि’र्वाचन आयोग’ले दबाब दिइ’रहेको बेला उनी हरु बीच छल फल भए को हो ।
भोलि गठ’बन्धनका पाँचवटै दल’का शीर्ष नेता हरु सहित पुनः बैठक बस्ने गरी तीनै नेता बीच सह मति भए को जनाइए को छ ।वशाख मै चुनाव गर्ने कि केही समय पर धकेल्ने भन्ने बारे सत्ता गठ बन्धनका नेता हरु बहस मा छन् । प्रमुख प्रतिपक्षी नेकपा एमाले ले भने वैशाख मै निर्वाचन हुनु पर्ने बताउँदै आए को छ ।