मकवानपुर घर भइ हाल श्रीमतीको खोजी गर्दै काठमाडौं को जोरपाटिसम्म आइपुगेका ऐतलाल नगरकोटी नाम गरेका एक बुबा आज भने मिडियासम्म आइपुगेका छ्न । उनी आफ्नी छोरीका साथमा बैशाखदेखि ह”राएकी श्रीमतीको खोजी गर्फै आएका छ्न ।
क”ठै बुबा आफै पनि रोगी रहेछ्न त्यसमाथी श्रीमतीको त”नाब, निकै नै मु”श्किल घडिमा छ्न उनी अहिले ।सामान्य ज्यालामजदुरी गरेर जीवन गु”जारिरहेकी उनकी श्रीमती फाल्गुण १० गतेबाट घर छोडेर हिँडेकी रहिछिन, त्यसपछी श्रीमतीलाई फोन गर्न लाखौ प्रयास गर्दा पनि श्रीमतीको फोन ब”न्द आएको बताउछ्न उनि ।
सामान्य खेतीपातीबाट जिबन गु”जारा गरिरहेका उनको जिबनमा अहिले साढे सातकै दशा चलिरहेको छ ।यसअघि पनि श्रीमती कामकै शिलशिलामा काठमाडौं देखि लिएर चितवनसम्म पुग्दिरहिछिन तर एक महिनामा नै फर्किने उनकि श्रीमतीले यसपटक भने फर्किन ज्यादा नै समय लगाएको बताउछन उनी । तीन छोरा र तिन छोरिकी आमा यसरी त”रुनी केटिझै ह”राउदा यता बाजे निकै चि”न्तामा छ्न । उनको कान्छो छोरो त मात्र १० बर्षको रहेछ ।
श्रीमतीले भनेजस्तो खानलाउन पाइन भनेर मन दु”खाउने गरेको बताउछ्न उनि । यता उनकै छोरिले भने आफ्नी आमालाइ अर्कै केटाको अ”गालोमा देखेको बताउछिन । उनले उक्त केटा मात्र १९ बर्षको रहेको पनि खुलाइन । के आमा यहि १९ बर्षिय ठिटोसगै भा”गेकी हुन त ? के हुदैछ हाम्रो समाजमा ६ सन्तानकी आमा १९ बर्षको केटासग भा”गेको उनैकी छोरी बताउछिन ।
थप जानकारीको लागि हेर्नुस भिडियो :-