दुबै सौता मिलेर श्रीमानलाई यस्तो सम्म गरे कुटा कुट भयो (हेर्नुहोस् भिडियो)

केही दिन अघि मोरङको पथरिकी बन्दना लिम्बू श्रीमान अमरले अर्कै श्रीमती बिबश गरेको भनी मिडियामा आएकी थिइन् । आफू बिदेश गएको बेला श्रीमानले अर्कि बिबाह गरेको बन्दनाले बताएकी थिइन् ।

बन्दना सगैँ मिडिया आएका अमरले बन्दना बिदेश गएको नभै अन्य केटाहरुसगँ गएको बताएका थिए । उनिहरुको बिबाद निकै बढै गएको थियो । अहिले अमरले बिबाह गरेकी कान्छी श्रीमती सपना पनि मिडियामा आएकी छिन । उनले पनि श्रीमानले आफुलाई झु’ट बोलेर बिबाह गरेको र अब आफू नबस्ने बताईन ।

बन्दना र सपना दुबै एक साथ अमरको घर पुगे पछि त्यहाँ बि’बाद झनै च’र्कि’एको छ । उनिहरुको स्थानियहरुसगँ पनि हा’तपा’त भएको छ । पहिले बाहिर कतै बसेर बिबाह गरि अहिले सम्बन्ध बि’ग्री’ए पछि यहाँ आएर आफ्नो गाउँ समाजमा बि’कृ’ती फै’ला’उन खोजेको भन्दै स्थानियहरुले सम्बन्धीत निकायमा गएर वि’वा’दको समाधान खोज्नु पर्ने बताए । आफ्नो ठाउँमा आएर यस्तो गर्न नदिने भन्दै उनिहरुले बताए पछि बन्दना र स्थानिय महिलाहरु बिच कु’टा’कु’ट समेत भएको थियो ।

अमरकी कान्छी श्रीमतिले भने आफुलाई दुई वर्ष अघि बिबाह गरेको बताएकी छिन । आफू पहिले पनि बिबाहित भएको र आफ्नो पहिलेको श्रीमानले पनि अन्य थुप्रै बिबाह गरि आफुलाई कु”टपि’ट गर्ने गरेकोले आफुले अमरसगँ बिबाह गरेको बताईन । आफुलाई अमरले आफ्नि श्रीमती १०/१२ वर्ष अघि नै आफुलाई छोडेर माइती तिरै बसेको भनी झुट बोलेको बताएकी छिन । बच्चा नजन्मिउन जेल राम्रै गरेता पनि बच्चा भै सके पछि भने अमरले आफुलाई सधै कु’टपि’ट गर्ने गरेको उनको बहनाई छ ।

यत अमरले भने बन्दना अरुसगै पोइला जाने आउने गरे पछि आफुले अर्को बिबाह गरेको बताएका छन । दुई तीन वर्ष अघि नै अर्कैसगँ बन्दना गए पछि आफुले बिबाह गरेको तर अहिले बन्दनालाई त्यो केटाले छोडे पछि आफुसगँ केही पाइन्छ कि भन्दै आएको अमरको भनाई छ । यदि बन्दना अरु सगैँ नगएको भए त्यही बेला नै आफुसगँ आउनु पर्ने उनको भनाई छ । दुई वर्ष अगाडि देखि आफुहरु अलग भएको तर अहिले आएर विभिन्न आरोप आफुलाई लगाएको अमरको भनाई छ ।

बन्दनाले भने आफू बिदेश गएकोले पहिले आउन नसकेको बताईन । तर उनका श्रीमान अमरले भने बन्दना केही महिना अघि बिदेश गएर फर्किएको हुन सक्ने तर त्यो भन्दा अगाडि आफुले बिर्तामोड, पथरी तिरै अन्य केटाहरुसगँ देख्ने गरेको बताएका छन । आफू बन्दना अर्कैसगँ पोइला गएको गएको प्रमाणित पनि गर्न सक्ने बताएका छन । आफू प्रमाण दिन सक्ने भन्दा नमान्ने आफुलाई मात्र आरोप लगाउन खोज्ने गरेको अमरले बताएका छन ।

भिडियो हेर्नुस :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post