घाँ टिमा च क्कु छिराउने जादुगर भेटिए पोखरामा,जीउँदै मान्छेको घा टिँमा च क्कु (भिडियो हेर्नुस)

विभिन्न कला देखाएर मान्छेले पैसा कमाउने माध्यम बनाएका छ्न । यस्तै लमजुङ बेसिरहर घर भएका ३५ वर्षिय डेबिट जादुकर अहिले आफ्नो जादुले निकै भाइरल भएका छ्न । 

डेबिटको जादु हेर्न मान्छेहरूको भिड निकै हुने गरेको देखिन्छ । आफु २२ वर्ष देखि जादु देखाउदै आएको डेबिटले बताएका छ्न । साने उमेर देखि धेरै पैसा कमाउने उदेश्यले जादु गरेको डेबिटले बताएका छ्न । जादु मान्छेको आँखा छल्ने एउटा कला मात्र भएको डेबिटले बताएका छन् ।

जुनसुकै मान्छेले सामान्यतया अलिक फरक खालको कुनै कला देखाउ नै जादु भएको डेबिट बताउँछन । यी कुराहरु वास्तविक भने केही नहुने उनले बताए । आफुले घाँटिमा चक्कु हानेर मान्छे मार्ने र फेरि बचाउने वास्तविकता भए भए डाक्टर किन चाहियो भअन्दै प्रश्न गर्छ्न डेबिट । जादु भनेको अरुको आँखा छल्न सक्ने एउटा कला मात्र भएको डिबिटले बताएका छन । जादु भनेको मान्छेको एउटा आडिया भएको भन्दै अरु कुनै तन्त्र मन्त्र नहुने उनले बताएका छ्न ।

जादु भनेको अन्य कला जस्तै भएकोले यसलाई पनि महत्व दिनु पर्ने उनले बताए । नेपालमा जादु भनेको कुनै तन्त्र मन्त्र भन्दै नकारात्मक सोच रहेको उनले बताए । तर कतिपय बुझ्ने मान्छेले राम्रो हौसला पनि दिने गरेको उनले बताए । सबै मान्छेको सोच बिचार एउटै नहुने भन्दै कतिले राम्रो छ अझै राम्रो गर्नु भन्ने गरेको त कतिले गाली पनि गर्ने गरेको डेबिटको भनाई छ । आफु ५ वर्षको उमेरमा नै काठमाडौ आएको र सुरुमा घडी बेच्ने काम गरेको उनले बताए । पछि जादु सिकेर पोखरा आएको डेबिटले बताएका छ्न ।

काठमाडौमा पनि ४/५ वर्ष जति आफुले जादु देखाएको डेबिटले बताएका छ्न । आफूले जिन्दगीमा धेरै संघर्ष गर्दै आएको डेबिट बताउँछन । कयौँ दिन खान नपाएर भोकै पनि बसेको डेबिटले बताएका छन् । नेपालमा १९ दिन आन्दोलन हुँदा आफुले अरुको जुत्ता चप्पल बेचेर समेत खाना खाने पैसा जम्मा गरेको डेबिटले बताएका छ्न । अहिले भने जादु देखाएर नै आफुले गुजारा चलाएको डेबिटले बताएका छ्न । यसबाट राम्रो नै कमाई हुने उनले बताए ।

अहिले आफ्नो पेशा नै यहि भएको उनले बताए । बोल्ने र विभिन्न मनोरञ्जन कुराहरु देखेर मान्छेलाई जम्मा पार्ने गरेको डेबिटले बताएका छ्न । कमेडी तरिका बोल्दा सबैले मनोरञ्जन लिने उनको भनाई छ । तर कहिँले काहीँ जादु देखाउदा पुलिसले आफुलाई समातेर समेत लाने गरेको डेबिटले बताएका छ्न । अहिले अफुले जादु देखाएर नै श्रीमती र छोरा पाल्दै आएको उनको भनाई छ । कहिले काहीँ कुनै समस्य लिएर कतै जादाँ तिमि त जादुकर हो जादु गरेर पैसा बनाउन पनि भन्ने गरेको डेबिटले बताएका छन् । आफुलाइ अरु केहि काम गर्ने नआउने भएकोले जादु देखाउने गरेको उनको भनाई छ ।

भिडियो हेर्नूस :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post