बे पत्ता भएका बाआमा यस्तो अवस्थामा फेला परे,आफन्तको चल्यो रु वा बासी (भिडियो हेर्नुस्)

पुर्वी रुकुम घर भएका दुई बा आमा उपचारको लागि भनेर घर छोडेर हिडेका थिए तर उनिहरु पछिल्लो दुइदिनदेखि सम्पर्कबिहिन रहेका थिए ।

 ६९ बर्ष पुर्ण बहादुर बुढा नाम गरेका बुबा र ७१ बर्षिय स्याउन बुढा नाम गरेकी आमा बिगत दुइदिन देखि एकाएक बे”ख”ब”र भएको बताउदै उनका भतिज र एकजना छिमेकी उनिहरुको खोजिमा मिडियासामु पनि आएका थिए र त्यसपछी मिडियाले बाआमाको निरन्तर खोजी पनि गरेको थियो ।

पुर्ण बुढा मगर नाम गरेका बे”प”त्ता भएका बा आमाको भतिज र बिरपट्टा बुढा मगर नाम गरेको छिमेकी बुबाआमाको खोजी गर्दै मिडियासामु आएका थिए । काठमाडौंमा जेठी छोरी रहेकोले उपचारको क्रममा आएका बुबाआमा कहाँ छ्न कस्तो अबस्थामा छ्न कुनै अ”त्तो”प”त्तो नै नभएको अबस्थामा अहिले भने बेपत्ता भएका बाआमाको मिडियाले १२ घण्टा बित्न पाउँदा नपाउदै भक्तपुरबाट उद्दार गरेको छ ।

माघ महिनाको क”ठ्या”ङ”ग्री”ने जा”डोमा बृद्धअबस्थाका बुबाआमा कहाँ गए होलान भन्ने सबैको चिन्ताको बिषय थियो तर उनिहरु अहिले सकुशल भेटिएका छ्न । जेठि र कान्छी छोरी दुबैको मा केही दिन बसेर हिडेका बाबुआमा एकाएक सम्पर्कबिहिन हुदा यता परिवारजनलाइ भने यो कुरा एकदमै चि”न्ताको बिषय बनेको थियो ।

भतिज नाता पर्ने बिरपट्टा मगर नाम गरेका पुरुष जो मिडियामा पनि आएका थिए, उनैको घरबाट छोरिको घर जान्छु भनेर हिडेका बाआमा बिचबाटोदेखि नै ह”रा”ए”को उनको भनाइ रहेको थियो । आफुलाइ बाबुआमाको एकदमै चि”न्ता भैरहेको उनले बताएका थिए । बाबुआमाको एक छोरा रहेको र उ पनि हाल वैदेशिक रोजगारीको क्रममा कतारमा रहेको कुरा पनि बाहिरिएको थियो ।

यसैक्रममा आज भने बुबाआमालाई मिडियाले सकुशल आफन्तहरुको जिम्मा लगाएको छ । बुबाआमा भेट्टिनुमा सरु सुबेदि नाम गरेकी एक महिलाको पनि विशेष योगदान रहेको छ । क”ठै बुबाआमाले आफन्तसग पुन भेट्न पाउँदा आखाभरी आँ”सु बनाए । उनका परिवारजनले भने बुबाआमा भेट्टिनु भएकोमा आफ्नो खुसी प्रकट गरे र मिडियालाई धन्यबाद पनि दिए ।

बाकी हेर्नुस तलको भिडियोमा :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post