हाम्रो नेपाली समाजमा हामिले सुनेदेखेको र घट्दै आएको एउटा अ’मा’न’बिय घ’टना हो मानब बे”च”बि”ख”नको घट’ना । मान्छेले मान्छेलाइ नै पैसाको लागि बे”च्छन यहा ।
मानव बे”च”बिखनको घ’टनामा मुख्यतया महिला बढी शि”कार हुनेगरेका छ्न । द’ला’लहरुले उनिहरुलाइ अनेक प्र”लो”भ”नमा पारेर बाहिरी देशमा लगेर यौ”न”ध”न्दा चलाउने गरेको र उनिहरुको शरीरको अ”ङ्ग”स”मे”त बि\क्री गर्ने गरेको कुराहरु त हामिले सुन्ने गरेका छौ । आज भने यस्तै प्रकृतिको एउटा घट’ना घ’टेको छ ।
एक महिलालाइ वैदेशिक रोजगारीको लागि ओमान पुर्याइदिने र धेरै पै’सा कमाउने प्र’लो’भ’नमा पारेर केही ठ’ग’हरुले भारतको बे’श्या’लय’मा पुर्याएको र आफू त्यहाबाट ज्या’न जोगाएर जसोतसो नेपाल भाग्’न सफल भएको बताउदै आज उनी मिडियासामु आएकिछिन । उनको यो हृद’यबि’दा’रक कथाले कसको पो मन नछुला र ! एक भारतिय नागरिक जो पोखरामा मेटल ब्यबसाय गरेर बस्दै आएका थिए उनैले आफुलाइ प्र”लो’भनमा पारेको उनको ठ’हर छ ।
चार सन्तानकी आमा उनी सामान्य होटल ब्यबसाय गरेर बसिरहेकी थिइन र उनको श्रीमान बिदेशमा रहेको उनले बताइन । पुष्प राई नाम गरेको उक्त पुरुषले आफुलाइ श्रीमानले भन्दा धेरै पैसा कमाउन सक्ने प्र’लो’भनमा पारेर बिदेश जानको लागि अनुरोध गरेको र पासपोर्टसम्म बनाउन सहयोग गरेको उनले बताइन । उनको तीन लाख साठी हजार रुपैया पनि उनले नै हि”ना”मि”ना गरेको बताउछिन उनी । उनले बम्बईबाट प्लेन चढ्नुपर्छ भनेपछी आफुले छोराछोरी माइतमा छोडेर ओ’मा’न जान तयार भएको बताइन ।
भारतको बोर्डरमा आफुलाइ मुख छोप्न लगाएर चो”रबाटो बाट लगेको बताउँछिन उनी । यसरी नै ठाउँठाउँमा फरकफरक मान्छेले आफुलाइ उठाएको र एक्कासी दिल्लीमा एउटा यौ”न अ”ख”डामा पुर्याएको बताउछिन उनी । त्यहा लगेर नाच्न लगाउने र तिमी हामिलाइ मन पर्यो भन्दै मोलमोलाइ गर्ने गरेको बताउछिन उनी । तिम्रो लागि ५००० रुपैया दिन्छु भन्ने र नमानेको खण्डमा को”र्राले हान्ने गरेको बताउछिन उनी । उक्त आरोपितले भने आफुले यो काम नगरेको बताए ।
क”ठै ब”रा धु”रु”धु”रु रु”इ”न उनी । आफुले बिश्वास गरेर गएको र आफ्नो श्रीमानलाई समेत यस बिषयमा केही नभनेको बताउछिन उनी । छोराछोरीको मायाले मात्र मलाइ फर्काएको बताउछी उनी । १२ घण्टासम्म आफुलाइ का”ल”को”ठ”रिमा थु”नेर राखेको २४ घण्टामा एउटा रोटि दिएको भन्दै रु”इन उनी । फर्केर आउदा उनै पुष्प भन्ने पुरुष उनलाइ लिन गएको र भनिस भने तलाइ का”ट्”छु मा”र्छु भन्ने समेतका ध”म्की दिएको उनी बताउछिन । आफुजस्तै ३०० नेपाली महिला त्यहा रहेको उनी बताउँछिन । आरोपित पुरुषले भने यसमा आफ्नो केही हात नरहेको बताउछ्न ।
हेर्नुस तलको भिडियोमा :-