ईटहरिबाट आयो नसोचेको खबर ! यो सुन्दा क’स्को मन रु’न्न होला र ? (भिडियो सहित)

सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका १९ मोहल्या घर भएकि सुनिता आफ्ने घरमा झु’न्डिएको अवस्थामा फे’ला परेकी छिन ।

सुनिता र उनका श्रीमान बीच र’क्सी खाएर बेलुका झ’ग’डा गरेको सुनिताकी आमाजुले बताएकी छिन् ।रातिको ११ बजेसम्म झ’गडा गरेपछि घरपरिवारले छुट्याएर उनिहरुलाई सम्झाई सहमती गराएर अलग अलग कोठामा सुताएको उनले बताईन् । बिहान उठेर हेर्दा सुनिता पं’खा’मा झु’न्डि’एको अवस्थामा भेटिएको उनको घरपरिवारले बताएका छन ।

सुनिताले र’क्सी नखानु भनेर श्रीमानलाई सम्झाउँ’दा उल्टै श्रीमानले कु’ट’पिट गर्ने गरे पछि उक्त रात उनिहरुको झ’गडा भएको बुझिएको छ । घटना हुनुभन्दा अगाडि साँझमा सुनिताको श्रीमानले र’क्सी खा’एर आएको र सुनितासगँ उनका श्रीमानको झ’गडा भै कु’ट’पि’ट समेत भएको ती दिदिले बताएकी छिन ।

सुनिताको श्रीमानले सधै सुनितालाई या’त’ना दिने गरेको दिदिले बताएकी छिन् । उनिहरु सधै झ’ग’डा गर्ने र फेरि बिहान मिलेर बस्ने गरेको दिदिले बताएकी छिन ।

सुनिताको ५ बर्षको छोरा समेत रहेको दिदिले बताएकी छिन । सुनिता झ’ग’डा गरेकोले बिहान अबेर सम्म नउठे पछि सुनिताकी सासुले नै बिहान उठेर सबै काम सकि खाना पकाएको उनको भनाई छ ।

बिहान सुनिताको छोरा उठेर दिशा गरेको र सुनिताकी सासुलाई भएको उनले बताईन । तर सुनितकि सासुले ममिले सँग सफा गर्छे भन्दा छोरा सुनिता सुटेको कोठाको ढोका खोल्न गएको र ढोका खोल्दा ममि पि’ङ खेलि राख्नु भएको भनेको दिदिले बताएकी छिन् ।

त्यस पछि सुनिताकी सासू कोठामा गएर हेर्दा सुनिता आफ्नो कोठाको पं’खामा झु’न्डि”एर अबस्थामा भेटिएको उनले बताएकी छिन । सुनिता र उनका श्रीमान दुबैले र’क्सी खाने गरेको उनले बताई ।

अन्य बेला नदेखे पनि सुनिता कुनै भोज तथा पार्टीमा साथीभाई सँग भेटघाट भएको बेला कहिले काहिँ र’क्सी खाने गरेको उनले बताईन । सुनिताको श्रीमान ज्याला मजदुरी काम गर्ने गरेको उनको भनाई छ । सुनितालाई श्रीमानले र’क्सी खाएर दिनदिनै कु’टपि’ट गर्ने गरेको दिदिले बताएकी छिन ।

घ’टना पछि अहिले प्र’ह’रिले अनुसन्धानको लागि भन्दै सुनिताको श्रीमानलाई हिरा’सत’मा राखेको दिदिले बताएकी छिन् । भाइले नै कुनै गलत गरेको भए सजाए पाउनु पर्ने उनले बताई ।

सुनिताको श्रीमाले नै मा’रे’को जस्तो आफुलाई नलाग्ने तर पनि उनिहरुको झ’ग’डाको कारणले केही भन्न सक्ने अवस्था पनि नरहेको उनको भनाई छ । यात’ना सहन नसकेर आ’त्म’ह’त्या गरेको होकि भन्ने पनि आफुलाई शं’का लागेको दिदिले बताएकी छिन ।

भिडियो हेर्नूस)

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post