काठमाडौं । ‘हाम्रो गाउँ हाम्रो पहिचान’ हामी जहाँ जान्छौं, आफ्नो गाउँको पहिचान लिएर जान्छौं ।हामी गर्वका साथ आफ्नो गाउँको बारेमा मानिसहरूलाई बताउँछौं ।
तर संसारमा एउटा यस्तो गाउँ छ, जसको नाम गाउँलेहरू लिन पनि चाहँदैनन् ।त्यहाँका मानिसहरूलाई आफ्नो गाउँको नाम लिन निकै ला ज लाग्छ । अहिले त्यहाँका गाउँलेहरूले यस गाउँको नाम परिवर्तन गर्न खोजेका छन् ।सोच्नुहोस् यो गाउँको यस्तो नाम छ, जुन तपाईले सामाजिक सञ्जालमा लेख्न पनि सक्नुहुन्न । डेली स्टारको रिपोर्ट अनुसार यस गाउँको नाम ‘फक्के’ हो, जसलाई सार्वजनिक रुपमा बोल्न, लेख्नुलाई गलत मानिन्छ ।
यस नामलाई लिएर सामाजिक सञ्जालमा सेन्सरशिप छ ।यदि तपाईले यो नाम लेख्नुभयो भने तपाईको आईडी ब्लक हुनेछ । त्यहाँका गाउँलेहरु यो गाउँ सुखी र शान्त रहेको विश्वास गर्छन् । तर यस नामका कारण मानिसहरुलाई धेरै दुःख हुने गरेको छ ।
चाहेर पनि सामाजिक सञ्जालमा आफ्नो गाउँको नाम लेख्न नसक्ने यस गाउँका मानिसहरूको गुनासो छ । भनिन्छ, इतिहाससँग नाम जोडिएको हुन्छ तर कहिलेकाहीँ मान्छे समस्यामा पर्छन् ।
काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश । हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।