श्रीमती भन्छिन्,श्रीमानले नानीकै अगाडि से’ क्स गर्न खोजे र नदिएपछि भनेर बे’स्सरी कु’टे'(भिडियो हेर्नुस)

केही दिन अघि मोरङको पथरिकी बन्दना लिम्बू श्रीमान अमरले अर्कै श्रीमती बिबाह गरेको भनी मिडियामा आएकी थिइन् । आफू बिदेश गएको बेला श्रीमानले अर्कि बिबाह गरेको बन्दनाले बताएकी थिइन् ।

बन्दना सगैँ मिडिया आएका अमरले बन्दना बिदेश गएको नभइ अन्य केटाहरुसगँ गएको बताएका थिए । उनिहरुको बिबाद निकै बढ्दै गएको थियो । अहिले अमरले बिबाह गरेकी कान्छी श्रीमती सपना पनि मिडियामा आएकी छिन ।उनले पनि श्रीमानले आफुलाई झु’ट बोलेर बिबाह गरेको र अब आफू नबस्ने बताईन । बन्दना र सपना दुबै एक साथ अमरको घर पुगे पछि त्यहाँ बि’बाद झनै च’र्कि’एको छ ।

उनिहरुको स्थानियहरुसगँ पनि हा’तपा’त भएको छ । पहिले बाहिर कतै बसेर बिबाह गरि अहिले सम्बन्ध बि’ग्री’एपछि यहाँ आएर आफ्नो गाउँ समाजमा बि’कृ’ती फै’ला’उन खोजेको भन्दै स्थानियहरुले सम्बन्धीत निकायमा गएर वि’वा’दको समाधान खोज्नु पर्ने बताए ।आफ्नो ठाउँमा आएर यस्तो गर्न नदिने भन्दै उनिहरुले बताए पछि बन्दना र स्थानिय महिलाहरु बिच कु’टा’कु’ट समेत भएको थियो ।

अमरकी कान्छी श्रीमतिले भने आफुलाई दुई वर्ष अघि बिबाह गरेको बताएकी छिन ।आफू पहिले पनि बिबाहित भएको र आफ्नो पहिलेको श्रीमानले पनि अन्य थुप्रै बिबाह गरि आफुलाई कु”टपि’ट गर्ने गरेकोले आफुले अमरसगँ बिबाह गरेको बताईन ।

आफुलाई अमरले आफ्नि श्रीमती १०/१२ वर्ष अघि नै आफुलाई छोडेर माइती तिरै बसेको भनी झुट बोलेको बताएकी छिन । बच्चा नजन्मिउन जेल राम्रै गरेता पनि बच्चा भै सके पछि भने अमरले आफुलाई सधै कु’टपि’ट गर्ने गरेको उनको बहनाई छ ।यत अमरले भने बन्दना अरुसगै पोइला जाने आउने गरे पछि आफुले अर्को बिबाह गरेको बताएका छन ।

 दुई तीन वर्ष अघि नै अर्कैसगँ बन्दना गए पछि आफुले बिबाह गरेको तर अहिले बन्दनालाई त्यो केटाले छोडे पछि आफुसगँ केही पाइन्छ कि भन्दै आएको अमरको भनाई छ ।

यदि बन्दना अरु सगैँ नगएको भए त्यही बेला नै आफुसगँ आउनु पर्ने उनको भनाई छ । दुई वर्ष अगाडि देखि आफुहरु अलग भएको तर अहिले आएर विभिन्न आरोप आफुलाई लगाएको अमरको भनाई छ ।बन्दनाले भने आफू बिदेश गएकोले पहिले आउन नसकेको बताईन । तर उनका श्रीमान अमरले भने बन्दना केही महिना अघि बिदेश गएर फर्किएको हुन सक्ने तर त्यो भन्दा अगाडि आफुले बिर्तामोड, पथरी तिरै अन्य केटाहरुसगँ देख्ने गरेको बताएका छन ।

आफू बन्दना अर्कैसगँ पो”इ”ला गएको प्रमाणित पनि गर्न सक्ने बताएका छन । आफू प्रमाण दिन सक्ने भन्दा नमान्ने आफुलाई मात्र आ”रो”प लगाउन खोज्ने गरेको अमरले बताएका छन ।

जठी बन्दनाका एक छोरा र एक छोरी पनि रहेका छ्न भने यता कान्छी सपनाको पनि चार महिनाको नानी रहेको खुलेको छ । कान्छी श्रीमती सपनाको पनि यसअघि नै एक छोरी रहेको र अमरले छोरी पनि पाल्ने र उनलाइ पनि पहिलेको श्रीमानले जस्तो न”कु”ट्”ने बाचाका साथ बिबाह गरेका रहेछ्न ।

हेर्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post