कठै !आफ्नै सालीलाई ब न्चरोले हानेर यस्तो भ यानक मृ त्युु दिए यी भिनाजुले (भिडियो हेर्नुस्)

मोरङ जिल्लाको लेटाङ नगरपालिका वडा नम्बर २ फ’डा’ री भन्ने ठाउमा सोमबार राती एक पुरुषको बी”भ’त्स तरिकाले ह”त्या भएको छ । पाहुना आएका आफ्नै साला पर्नेलाइ ब’न्चरोले हा’ने’र एकदमै नि”र्मम तरिकाले ह”त्या गरिएको खबर बाहिरिएको छ ।

६० बर्ष उमेरका प्रेम बहादुर बुढाथोकि नाम गरेका एक पुरुषको ह”त्या भएको हो, त्यसै राती ह”त्याको आ”रो’पमा ८१ बर्षका डम्बरबहादुर भुजेल नाम गरेका पुरुषलाई प”क्रा’उ गरेको छ ।मृ”त’क बुढाथोकीको श”ब डम्बरबहादुरको आँगनमा देखिएको थियो र रातको समयमा डम्बरबहादुरले मृ”तकको श”ब घि”सारेर बासघारीतर्फ लैजाँदै गर्दा स्थानियले पत्तो पाएसगै प्र’हरीलाई खबर गरिदिएका थिए र हाल डम्बरबहादुर प्र’हरी हि”रासतमा रहेका छन ।

स्थानिय शिक्षक राजेन्द्र खतिवडाका अनुसार मृ”तकको टाउकोमा ब”न्चरोको पछाडीपट्टीबाट हा”ने’को जस्तो देखिने छा”प रहेको खुलाए ।मृ’त’क प्रेमबहादुर बिगत केही दिनदेखि डम्बरवहादुरकै घरमा बस्दै आएको कुरा पनि खुलेको छ । बुढाथोकी र भुजेलले ह”त्या भएको रात बेलुका सगै बसेर म”दि’रा सेवन गरेको पनि खुलेको छ । दुबैजना म”दिरासेवन गरेपछी घर फर्किने क्रममा यो घ’टना घ’टेको हुनसक्ने स्थानियले अनुमान लगाएका छ्न ।

म’दि’रा’से’वन गरेपश्चात उनिहरुबिच झ”ग’डा भएको हुनसक्ने र झ”ग’डा’कै क्रममा यो घ’ट’ना घ’टे’को हुनसक्ने जिल्ला प्र’हरी कार्यलय मोरङले जनाएको छ । प्रेमबहादुर नाताले डम्बर बहादुरको साला पर्दा रहेछ्न । मृ”त’कको अबस्था एकदमै ना”जु’क रहेको कुरा प्रत्यक्षदर्शिले खुलाए । घ’ट’ना स्थलमा अझै मृ”तकका झरेका दा”तहरु त यथावत नै छ्न । मृ”तकको आँखा पुरै निस्किसकेको कुरा पनि प्रत्यक्षदर्शिले बताए । ह”त्या आ”रो’पि’त बाजे त्यहाँ एक्लै बस्दै आएको कुरा पनि बाहिरिएको छ ।

थप जानकारीको लागि हेर्नुस भिडियो :-

Post a Comment

Previous Post Next Post