५५ हजार जारी तिरेर ल्याएकी श्रीमती फेरि ३ महिनापछि अर्कै ना ठो संग फ रार भइन् (भिडियो हेर्नुस्

झापा जिल्लाको दमक नगरपालिका २ स्थित बाघखोर चौकका राम प्रसाद तामाङले केही समय अघि २४ वर्षीय एक बिबाहित महिलालाई उनका श्रीमानलाई ५५ हजार रुपैयाँ जा*री तिरेर बिबाह गरेर घर ल्याए ।

तर बिबाह गरेर घर ल्याएको तीन महिना पनि नबित्दै ती महिला फ*रार भएकी छिन । केरा व्यापार गर्ने रामप्रसाद तामाङ उनकी श्रीमती पनि केरा बेच्न हिडेको भन्दै घरबाट हिडेकी थिइन ।रामप्रसादले घर नजिकैका छिमेकीकि श्रीमती तिर्था कुमारी राईलाई उनका श्रीमानको सहमति मै गाउँलेहरु साँची बसि ५५ हजार रुपैयाँ जारी तिरेको कागज बनाइदिए ।

जा*री तिरेर बिबाह गरेको तीन महिना पनि नपुग्दै उनकी श्रीमती फ*रा’र भएको रामप्रसाद तामाङले जानकारी दिएका छन । एउटा सानो रातो झोला बोकेर दिउँसो ३ बजे तिर हिडेको छिमेकीले बताए । रामप्रसाद घरमा नभएको मौका पारी उनी हिडेको छिमेकिहरु बताउँछन ।

झोला बोकेर हिडेको देखे पछि कता हिडेको भनेर छिमेकीले सोध्दा भाईलाइ केरा पुर्याइदिन हिडेको एकछिन घर हेर्दिदै गर्नु भन्दै उनी गएको छिमेकिले बताएका छन । तर आफुले भने कतै केरा पुर्याउन नलाएको र कोहि भाइ पनि यहाँ नभएको रामप्रसादले बताए । भाईकोमा हिडेको भन्ने एउटा बहाना मात्र बनाएको हुन सक्ने उनको बुझाइ छ । अलिक पर रहेका उनका भाईहरुलाई यश बारेमा थाहा नभएको बताए ।

अर्कैको श्रीमती रहेकी उनी, उनको पनि र सबैको सहमतिमा माया भएरै बिबाह गरेको गाउँलेहरु बताउँछन । उनिहरुबिच कुनै झै*झ*गडा भएको आफुहरुले थाहा नपाएको छिमेकिहरुले बताएका छन । रामप्रसाद पनि असल ब्याक्ति भएको उनिहरुको भनाई रहेको छ । त्यस्तै तिर्था कुमारी पनि त्यसरी बि*ग्रेर हिड्ने खालको नभएको गाउँले तथा छिमेकिहरु बताउँछन । कसैसगँ कुनै त्यस्तो स*म्बन्ध भएको थाहा नपाएको उनिहरुको भनाई छ ।

बिबाह गरे देखि मिलेर बसेका उनिहरु तिर्थाले त्यसरी छो*डेर हिड्छिन भन्ने आफुहरुले पत्याउन गार्‍हो भएको उनिहरुको भनाइ छ । त्यति धेरै कोहिसगँ पनि नबोल्ने सोझी खालको भएको उनिहरु बताउँछन । कहिल्यै कोहि शं*का गर्ने खालको ब्याक्तीसगँ बोलेको हिडेको नदेखेको गाउँलेहरुको भनाइ छ । 

तीन बजे तिर सानो झोला बोकेर हास्दै हिडेको देखेता पनि कहिल्यै त्यसरी नहिडेको सोझी मान्छेमा खासै शं*का नभएकोले वास्ता नभएको देख्ने एक वृद्ध महिलाले बताइन । भोलिपल्ट मात्र आफुले हराएको सुने पछि त्यही बेला हिडेको रहेछ भन्ने आफुलाई लागेको उनले बताइन ।

भिडियो हेर्नुस:-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post