दुखद खबर : आफ्नी आमालाई यो उमेरमा दागबत्ती दिँदै एक अबोध बालक : मृ;त;क;को आत्माले शान्ति पावोस

आफ्नी आमालाई यो उमेरमा दागबत्ती दिदै एक अबोध बालक निशब्द भए आखिर हामी मानवको चोला के रहेछ’ हजुर ? यी बालकलाई सायद यो पनि थाहा छैन कि म के गर्दै छु।

तर उनले आफुलाई जन्मदिने आमा;लाई यो उमेरमा गुमाएका छन् ।आफ्नी जन्मदिने आमालाई दागबत्ति दिंदै गर्दाको यो दृश्य’ले धेरैको मन रुवाएको छ ” यो तस्बिर यो दृश्य देख्दा न रुने सायदै कोहि थिएन होला’ एस्तो दर्द दुख पिडा कसैलाई नपरोस भगवान ” ति बालक’का बुवा घर परिवारलाई कति पिडा भयो होला ।

हामि एकछिन कल्पना गरौँ त ‘ जिन्दगि केहि छैन त्यसैले रिस राग द्वेष घमण्ड’ कलह आखिर केका लागि’ सकिन्छ सबै संग माया बाँडु मायाँ दिनु सकिंदैन कसैका लागि कुभलो नगरौ कुभलो नाचिऔं ” सबैले यो समाचार शेयर गरौँ है हजुर ? उक्त तस्बिर हामीले सामाजिक संजाल बाट लिएका हौँ

Post a Comment

Previous Post Next Post