कठै ! सुतिरहेका बुबालाई आफ्नै छोराले आमाकै अगाडी घा टी न्या केर त ड्पाइ त ड्पाइ मा र्यो (भिडियो हेर्नुस्)

मोरङ जिल्लाको बेलबारी नगरपालिका वडा नम्बर ९ डाँगिघाट भन्ने ठाउँमा एकदमै भ”या”न”क एवम ड”र”ला” ग्दो घ’टना घ’टेको छ ।

एक छोराले आफ्नै बाबुको घाँ’टी थि”चि”थि”ची एकदमै बी”भ”त्स तरिकाले ह”त्या गरेको कुरा सार्बजनिक भएको छ । “छोराछोरी सानो हुदा म”र्छ कि भन्ने ड”र ठूलो भएपछी मा”र्छ कि भन्ने ड”र” भन्ने एउटा नेपालि उखानलाइ उक्त ह”त्या’रा छोराले सत्य साबित गरिदिएको छ ।जय न्यौपाने नाम गरेका छोराले आफ्नै बाबू दलबहादुर न्यौपानेलाई एकदमै बी”भ”त्स तरिकाले ह”त्या गरेका छन ।

यस ह”त्या’बारे थप जानकारी दिदै मृ’त’क’कि छोरी गंगा न्यौपाने मिडियामा आएकिछिन । हजुरआमा, आफू र बहिनीमात्र घरमा रहेको अबस्थामा बाबुले आएर सुतिरहेको हजुरबुबालाइ घाँ’टी न्या”के”र मा”रे”को उनी बताउँछिन । आफुले यसो नगर्नु भनेर बाबुलाइ सम्झाउँदा समेत बाबुले आफुलाइ घ”चे”टि”दि”एर यस्तो गरेको उनि बताउँछिन ।

घ’टना घ’टेको दिन छिमेकमा बिबाह भएको र गीतको चर्को आवाजले गर्दा आफुले मागेको गुहार पनि कसैले नसुनेको गाउँलेहरुसम्म खबर पुग्दा निकै ढिलो भएको उनी बताउँछिन । र”क्सि”को न”शा”मा आएर जहिले बाबुसँग झ”ग”डा गर्ने गरेको र मृ’त’क’की श्रीमती अर्थात ह”त्या”रा की आमाले बताइन । र’क्सि’को न”शामा घरभित्र सुतिर हेका बाबुलाई नै यती नि”र्म”म”ता”पुर्बक मा”र्ने कस्तो नि”र्द”यी छोरो होला ?

रक्सी खाएर छोरोले मुखमा आएजती सबै शब्द बोल्ने गरेको आमा बताउछिन । आफुलाइ रा”णी”र”ण्डि देखि लिएर घर छोडेर जा समेत भनेको उनी बताउँछिन । गाउलेहरुसँग पनि झ”ग”डा गर्ने गरेको र आफुलाइ घर घे”रे”र मा”र्ने सम्मको ध”म्की दिएको उनी बताउँछिन । आफुले छोरोले बाबुलाइ न्या”क्दै गर्दा घाटिबाट हात हटाउन खोजेको तर नसकेको र अन्त्यमा मा”रे”र नै छाडेको उनले बताइन ।

हेर्नुहोस् भिडियो सामग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post