गुल्मी जिल्ला मुसिकाेट नगरपालिकामा बस्ने हरिकला कामि को परिवारकाे अबस्था आज हामी प्रस्तुत गर्ने छाै। आमा को २ जना श्रीमान भएको भए पनि हाल दुबैको देवा’सन भईसकेकाे छ। भएको १ छाेरिकाे पनि मू’गाैला फेल हुन पुगेको छ ।
आम ले रुद्रै भन्नू भयो मेरो छाेरि हुन जेल सम्म भने मिठाे मसिनो खान पाएको थिए , राम्रो बस्न तर अहिले दु’ख पाए ।पहिले घेरै सुख पाउन र पछी दु,ख पाउन लेखेको रहेछ। हाल छाेरि आ,र्थीक अभाब का कारण मी,र्तु र जीवन को दोसाध अस्पतालमा छिन।
बुबा बिते को पिडाले छाेरि लाई अझै पिडि भएछ। सामान्य प्रेसरको बिरामी तर उक्त पिडाले भने धेरै हाने छ । अन्तमा २ वटा नै मू’गाैला फेल भएको छ । आर्थिक अबस्था नाजुक भए पछी हाल राम्रो सँग उपचार समेत गर्न नसकेको आमाको भनाइ छ ।
थप जानकारी तलको भिडियाेमा :-