ट्याक्टरमा बस ठो’क्किँदा २४ यात्रु घा’इते!

सर्लाहीको हरिवन नगरपालिका–९, सुकेपोखरीमा रोकिराखेको ट्याक्टरमा बस ठो’ क्किँदा बसमा सवार २४ यात्रु घा’ इते भएका छन् ।

घा’ इते मध्ये रुपन्देहीको श्रीकटन गाउँपालिका–१२ की २५ वर्षीया कृतिका चौधरीको अवस्था ग’ म्भीर छ ।चौधरीलाई उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पतालमा पठाइएको छ । अरू घा’ इतेहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको जनाइएको छ ।

आज बिहान करिब सवा ४ बजे भैरहवाबाट वीरगन्जतर्फ जाँदै गरेको लु२ख ४७५७ नम्बरको बस बिग्रिएर सडकछेउमा रोकिराखेको उखु लोड भएको ज२त ७८१ नम्बरको ट्याक्टरमा ठो’क्किएको थियो ।बससहित चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नि’यन्त्रणमा लिएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post