केही दिन अघि मोरङको केराबारी स्थित जंगलमा १२ दिन अघिबाट हराई रहेका बाबुराम भट्टराईको श’व फेला परेको थियो ।उनको ह’ त्या भएको आंशका गरिएको छ ।
ह ’त्या गरिए पछि उनको श’रीर भरी ए’ सिड छ’ र्कि’ एर रुखको फेदमा गा’ ढिएको अवस्थामा उनको श’व फे’ला परेको थियो । २६ वर्षिय बाबुराम भट्टराईको नि र्म’ म ता पुर्वक ह’ त्या भएको स्थानियहरुले बताएका छन । केही दिन अघि केराबारी जंगल क्षेत्रमा केही जोडिहरु यौ’ न स’ म्प’ र्क गरिरहेको अवस्थामा बाबुरामले देखेका थिए भन्ने बुझिएको थियो ।बाबुरामले उनिहरुलाई रं’ गे हा’ त देखे पछि ती जोडिहरुले उनलाई एक हजार रुपैयाँ पैसा समेत दिएर देखेको कुरा कसैलाई नभन्न समेत भनेको स्थानियको भनाई थियो ।
उनिहरुले बाबुरामलाई यदि कसैलाई भने मा’ रि दिने समेत ध’ म्की दिएको बुझिएको छ । अहिले १२ दिन पछि उनको ह’ त्या गरिएको अवस्थामा श’व भेटे पछि भनी तिनै जोडिहरुले मा’ रेको हुन सक्ने स्थानिय बताउँछन । बाबुराम ह राए पछि प्र’हरिलाई समेत आफुहरुले खबर गरेको बाबुरामका आफन्तले बताएका छन ।तर प्रहरिले आफुहरुलाई त्यसै अनुसन्धान गर्ने कुनै अधिकार नभएको भन्दै कसैले अ’ प’ ह’ र ण गरेको भए प्रमाण लिएर आउन भनी आफुहरुको बेवास्ता गरेको बाबुरामका आफन्तको भनाई छ ।
बाबुरामको श’व भेटिनु भन्दा केही दिन अघि केही ब्याक्तिहरुले बोरामा र ग’ त ल’ तप’ ति’एको पोको पारेर मोटरसाइकलमा राखी जंगल तर्फ गएको पनि स्थानियले देखेका थिए । के लगेको भनि सोध्दा मा’ तेको मान्छेलाई घर लिएर हिडेको भन्ने उनिहरुले जवाफ दिएको भनी स्थानियले बताएका थिए ।उक्त कुरा पनि आफुहरुले प्र’ह’रिलाई तत्काल जानकारी गराएको बाबुरामका आफन्तले बताएका छन ।
तर पनि प्र’हरिले कुनै चासो नदिएको उनिहरुको भनाई छ । आफूहरुले जानकारी दिएकै बेला प्र’हरिले खोजी गरेको भए बाबुरामको ह’ त्या नहुने पनि उनिहरुले बताएका छन । यदि मा’ रे र नै बोरामा हा’ ली लिएर गएको भएता पनि ह’ त्या रा सोही दिन प’ क्रा उ पर्ने उनिहरुले बताएका छन । तर त्यो बेला प्रहरिले कुनै चासो नदिएका कारण अहिले यो स्थिति भएको वाबुरामका आफन्तले वताए ।
केराबारिको स्थानिय प्रशासनले पनि केही सहयोग नगरेको पीडितहरुको गुनासो छ । स्थानिय वार्ड कार्यलय लगायत कतै बाट पनि आफुहरुले कुनै सहयोग नपाएको पीडितहरुको गुनासो छ । केही दिन अघि केराबारिमा भएको महोत्सव हेर्न गएका बाबुराम त्यहिँबाट ह रा एका थिए । त्यस बारे वार्ड अध्यक्षसगँ आफुहरुले कुरा गर्दा कुनै वास्ता नगरेको पि’डतहरुको गुनासो छ । त्यहाँ झ ग’ डा भएको भन्ने सुनेको भएता पनि बाबुराम परे नपरेको केही थाहा नभएको उनिहरुले बताए ।
(भिडियो हेर्नुस)