आफ्नै भाईसंग १२ लाख पैसा लिएर श्रीमती फरार भएपछि श्रीमान रुँ दै आए (भिडियो हेर्नुस्)

दाङ जिल्लामा घर भएर बसोबास गर्दै आएका खेम बहादुर ओलि नाम गरेका एक पुरुष आफ्नो ६ बर्षको छोरो च्यापेर आफ्नि निर्मला ओलि नाम गरेकी श्रीमतीको खोजिमा मिडियासामु आएका छन ।

आफ्नी श्रीमती अर्कै पुरुषसग भा”गे”कै हो भन्दै उक्त पुरुष र आफ्नी श्रीमतीले सगै खिचेको फोटो लिएर आज उनी मिडियामा आएका छ्न । उक्त फोटो उनिहरुले फेसबुकमा समेत अपलोड गरेको बताउछ्न उनि ।सुन्दर गुरुङ नाम गरेको पुरुषसग आफ्नि श्रीमती भागेको बताउदै आज उनी मिडियामा आएका छ्न ।

उनकी श्रीमती सुन्दर गुरुङसग भागेको यो पहिलोपटक भने हैन, यसअघि पनि निर्मला सुन्दरसग भागिसकेकी र सुन्दरका बाबू मनबहादुर गुरुङले उनिहरुलाइ स्विकार समेत गरेको बताउछ्न उनी । एक महिना सुन्दरसग बसिसकेकि रहिछिन निर्मला । त्यसपछि अनेक केस गरेर आफुले श्रीमती फिर्ता ल्याएको र श्रीमतीले अब नजाने भनेर बाचा पनि गरेको तर आज पुन त्यही पुरुषसग गएको उनी बताउछ्न ।

श्रीमतीसग खासै राम्रो सम्बन्ध नरहेको र भारत कमाउन भनेर गएकी श्रीमतीको ब्यबहारमा परिबर्तन देखेको बताउछ्न उनी । कामतिर भन्दा पनि उनको डुल्ने घुम्ने तिर धेरै ध्यान गएको र मानसिक सन्तुलन गु”मे”को झै व्यवहार गरेको बताउछ्न उनी । २४ सै घण्टा मोबाइलमा झुन्डिने, टिकटकमात्र बनाउने जस्ता गतिबिधी त उनका लागि सामान्य नै बनेको बताउछ्न उनी । सुन्दरकै बाबुआमाको ष”ड्य”न्त्र हुनसक्ने बताउछ्न उनि ।

मात्र ६ बर्षको छोरा अनि एक छोरी पनि रहेको छ उनिहरुको तर श्रीमतीलाई भने श्रीमान फेर्दै हिड्दामा ठिक्क छ । क”ठै ती साना छोरा ममिको एकरति पनि माया नलाग्ने बताउछ्न । श्रीमतीको कारण आफ्नो र सन्तानहरुको बि”चल्ली भएको बताउछ्न उनी । प्रेम गरेर नै भा”गी बिबाह गरेका थिए उनिहरुले, तर आज एकाएक उनिहरुको सम्बन्धमा के भयो यस्तो ?

श्रीमतीले गरेको नोक्सानिको क्षतिपुर्ती गर्नुपर्ने बताउछ्न उनी । उनिहरु ईन्डियामा बस्दै आएका थिए र आफू काममा गएको बेला श्रीमती फरार भएको उनको भनाइ रहेको छ । सुन्दरसग भने आफ्नी श्रीमती धर्मभाइको नाता रहेको उनले बताए । श्रीमतीले आफुले बिदेशमा गएर दु”ख गरेर कमाएको १२ लाख रुपैया पनि हि”ना”मि”ना गरेको बताउछ्न उनि ।

बाकी हेर्नुस तलको भिडियोमा :-

Post a Comment

Previous Post Next Post