नुवाकोट घर भएर हाल काठमाडौं बुढानिलकण्ठमा मिस्त्री काम गरेर श्रीमती र छोरासँग बस्दै आएका दिलकुमार तामाङ नाम गरेका एक पुरुष आफ्नी रेजिना तामाङ नाम गरेकी श्रीमती तिन महिनाको छोरो लिएर फरार
भएको बताउँदै आज श्रीमतीको खोजिमा मिडियासामु आएका छ्न । श्रीमती यसरी तिनमहिनाको छोरो लिएर फ”रा”र भएपछि दिलकुमार भने म”र्नु न बा”च्नु भएका छ्न ।कोठामा रहेको सबै सामान र लत्ताकपडा पनि लिएर हिडेकी रहिछिन उनि । यसरी सबैथोक लिएर हिडेको देख्दा श्रीमती अरु कोहि पुरुषँसग भा”गे”कै हुनुपर्ने बताउँछ्न उनी । बिबाह भएको दुइबर्षपछि रेजिनाले आफू श्रीमानसँग बस्न नसक्ने बताउदै प्र’हरीलाई घरमा समेत ल्याएको दिलकुमार बताउँछ्न ।
शनिबार श्रीमानसग बस्न नसक्ने भन्दै पु’लिस बोलाएकी रेजिना त्यसको भोलिपल्ट नै तिनमहिने छोरो साथमा लिएर फ”रा”र भएकीछिन । श्रीमान काममा गएको मौका छोपेर रेजिना कोठामा भएको आफ्ना सामान र लत्ताकपडा सबै बटुलेर हिडेकी रहिछिन । दिलकुमारले पु’लिस प्रशासन देखि लिएर सबैतिर श्रीमती हराएको खबर पुर्याइसकेका छ्न तर उनको कुनै अ”त्तो”प”त्तो छैन ।
जन्मेदेखी आफैले स्याहारेको छोरोको एकदमै याद आएको बताउछ्न उनी । रेजिना कसैको बाइकमा भा”गे”की रहिछिन र सामान भने ट्याक्सीमा लोड गरेर लगेकी रहिछिन । न कुनै झ”ग”डा नै परेको तर श्रीमती भने ए”क्का”सी घर छोडेर हिड्दा आफू निकै पि”डामा रहेको बताउछ्न उनी ।
बाकी हेर्नुस तलको भिडियोमा :-