बुहारी लिएर फ रार जेठाजु एक्लै गाउँ फर्किए तर म च्चियो हङ्गामा,श्रीमतीको भाड भैलो(भिडियो हेर्नुस)

तीन महिना अगाडिको कुरा हो राजकुमार नाम गरेका एक पुरुषले आफ्ना छोराछोरी र इन्दिरा नाम गरेकी श्रीमती छदाछदै आफ्नो घरछेउकै छिमेकीकि श्रीमती बुहारीलाई लिएर फ”रार भएका थिए तर आज बुहारी भगाएको तीन महिनापछी भने राजकुमार एक्लै घर फर्केका छ्न।

जुन कुराले सारा घरपरिवार गाउले उनिमाथी ख”न्हि”ए”का छ्न । यसै घटनाबारे थप जानकारी दिदै उनी आज मिडियामा पनि आएका छन ।उनले आफुले बुहारी लिएर गएको कुरा स्विकारिसकेका छ्न र आफुबाट यो कसरी भयो भन्नेबारे आफैलाइ थाहा नभएको उनी बताउछ्न । उनले आफ्नो ग”ल्तिको प्रायश्चित पनि गरिसकेका छ्न तर उनी एक्लै आउदा यता गाउघरका मान्छे भने आ”क्रो”शि”त भएका छ्न । आखिर कहाँ थिए त उनी यत्तिका दिन ? सबैको मनमा यहि प्रश्नले जरा गाडेको छ ।

आफू हार स्विकार गर्न आएको र बुहारी भने हाल आफ्नो साथमा नरहेको र इलाम जान्छु भनेर हिडेको उनी बताउछ्न । सासुबुहारि सगै तास खेल्ने गरेको कुरा गाउलेहरुको रहेको छ, तर उनले भने आफुहरुको सम्बन्ध तास खेल्दा अगाडि नबढेको बताए । उनले ग”ल्ती आफ्नै रहेकोले भगाएको बुहारीको श्रीमानलाई आफुले मा”फी माग्न चाहेको उनले बताए ।

उनले श्रीमतीले पनि आफुलाइ मा”फ गरिदिए अझैपनी श्रीमती र बालबच्चा सम्हालेर बस्न चाहेको कुरा पनि उनले खुलाए । श्रीमतीसग झ”ग”डा हुदाहुदै कतिबेला बुहारीसग माया बस्यो थाहा नै नभएको बताउछ्न उनी । बुहारीले पनि आफुलाइ मन पराएपछि भने आफुहरु भा”ग्न तयार भएको उनले बताए । तर गाउलेहरुले उनलाइ यसरी एक्लै फर्केको देखेपछी सबैजना आक्रोशीत भएका छ्न ।

मुना नाम गरेकी बुहारी इलाम गएको बताउछ्न राजकुमार तर स्थानिय महिलाले भने मुना कोहिसग पनि नबोल्ने गरेको र राजकुमारले नै फकाएर लगेर बेचेर खायो भनेर आ”रो”प समेत लगाए । राजकुमारकि श्रीमतीले भने श्रीमानले जहिलेपनी आफ्नो १७ बर्षदेखिको कमाइ खाएको भन्दै गाली गर्ने र या”त”ना दिने गरेको उनले बताइन । मुनालाई श्रीमानले नै लगेको हुनाले उनैले सबैको अगाडि दाखिला गराउनुपर्ने र श्रीमानले छोराछोरी जिम्मा लिएर मेरो अधिकार दिओस भन्छिन उनि ।

उनले यदि श्रीमान आफुसगै बस्न चाहेको हो भने परिवारलाई हेरचाह गर्नुपर्यो र फेरीफेरि यसरी केटि लिएर हिड्न भने नपाउने उनी बताउछ्न । वरपरका सबैजना राजकुमारले हेपेको भन्दै रि”सले चु”र भएका छ्न, राजकुमारले छिमेक मै नराम्रो हुनेगरी गर्नै नहुने काम गरेको उनिहरुको भनाइ रहेको छ । सबैले उनलाइ मुनाको बारेमा प्रश्न गर्दै घेरे तर उनले भने आफुलाइ केही थाहा नभएको बताउछ्न । मुनाकी जेठानिले भने यदि मुनालाइ देवरले स्विकार्यो भने उनिसग सम्बन्ध नै नरहने बताइन ।

बाकी हेर्नुस तलको भिडियोमा :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post