कपिलबस्तुमा पनि घ’ट्यो उस्तै घ’ट्ना, २६ बर्षीय तिलोत्तमाकी चे’ली यस्तो अ’व’स्थामा फेला हेर्नुहोस् भिडियो

४ महिना अगाडी धुमधाम सहित कौशल परिवारले कपिलबस्तुको कृष्णनगरमा आफ्नी चेली सरस्वतिलाइ गोविन्दको घरमा सुम्पियो। भनेजति दा’इजो र केहि ग’ह’ना सहित आफ्नी चेली सुम्पेको ४ महिनासम्म दा’इ’जो कै बिषयमा कि च कि’ च हुदै आएको।

र बैनी सरस्वतीले आफुलाई सुनाउने गरेको दाजु सिद्धार्थ कौशलले बताए।कहिले बाइक त कहिले गरगहना नपुगेको भन्दै घरमा या’त’ना र हिँ’ सा ग’र्दै आए’को तर बहिनीले त्यस’लाई स’ह’दै आएको भएपनि हामीले समेत् त्यसको जोरजाम गर्न जमर्को गरेका थियौ।

हामीलाई त बहिनीको सुख र दाम्पत्य जिबन खुस रहोस भन्ने चाहनाले पछि पर्न चाहेनौ तर यस्तो घ’ट’ना भएपछी थाहा भयो बहिनी’ले सा’र्है दु’ख पाए’की रहि’छन – दाजु सिद्धार्थले भक्कानिदै भने।

सरस्वति कौशल २६ बर्षको उमेरमा बिहे गरेको ४ महिना पछि गोबिन्द कौशल( ज्वाई )को घर’मा मृ’त आवस्था’मा फे’ला प’रेकी थि’ईन। आफ्नी श्रीम’ती मृ’त अव’स्था’मा फे’ला परेपछि माईतिमा खबर भै घर सम्म जा’दा डो ‘री फ़ु’का’इ’ए’को , हो’ चो र पा’सो लगाउन नमिल्ने ठाउमा आफ्नी बहिनी’लाई मृ’ त अ’वस्था’मा दे’खे पछि मन था’म्नै नसकेको दाजु सिद्धार्थको भनाई छ।

बिहे पछि नै यो पुगेन त्यो पुगेन भन्दै बहिनीको अगाडी भन्ने रैछन बहिनीले हामीलाई सुनाउथिन भन्दै दा’इ’जो’कै कारण आफ्नी बहिनीला’ई ज्वाई गोबिन्द लगायत घर परिवार’को मि’लेमतो’मा ह’ ‘त्या गरिए’को हुन सक्ने दाजु सिद्धार्थको भनाई छ। ***भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Post a Comment

Previous Post Next Post