कठै !आफ्नै भिनाजुले पाहुना आएको सालोलाई ब न्चरोले हा नेर त ड्पाएर मा रे (भिडियो हेर्नुस्)

मोरङ जिल्लाको लेटाङभोगटेनी एकदमै ड”र”लाग्दो अनि र”ह”स्यमय घटना घटेको छ । आफ्नै भिनाजुले सालालाइ ब”न्चरो प्र”हार गरि एकदमै नि”र्म”म तरिकाले ह”त्या गरेका छ्न ।

रातको अन्दाजी सात आठ बजेको समयमा पाहुना आएका ६० बर्षका सालालाइ ७० बर्षका भिनाजुले ढु”ङ्गा हा”नेर दात नै झा”रि”दि”एको र टाउको छि”नि”ए”को अबस्थामा स्थानियले भेटेका थिए ।

खाना खाएपछी साला र भिनाजुबिच सामान्य झ”ग”डा भएपछी भिनाजुले ब”न्च”रोले हा”ने”र एकदमै नि”र्म”म तरिकाले ह”त्या गरेको स्थानियको भनाइ रहेको छ । घरभरी र”ग”तै”र”ग”त र बाटोसम्म रगत भएको स्थानियले बताएका छ्न । भिनाजुले सालोलाइ मा”रे”र घि”सा”र्दै बाटोसम्म ल्याइ पुर्याएपछी स्थानियले भेटेको कुरा बाहिरिएको छ ।

घटनास्थल र”ग”तै”र”ग”तले भरिएको र मृ”तकको दात जताततै छ”रि”एको कुरा स्थानियले बताएका छन । ढोकाभरी र”ग”तै”र”ग”त भएको र ह”त्या गरेर घि”सा”रे”र बाहिर लैजादै गर्दा छिमेकिले भ”न”क पाएपछी प्रहरीलाई खबर गरिदिएको र प्रहरीले तत्काल ह”त्यारा भिनाजुलाई प”क्रा”उ गरेको स्थानियले बताएका छ्न ।

मृतक प्रेमबहादुर बिगत केही दिनदेखि डम्बरवहादुरकै घरमा बस्दै आएको कुरा पनि खुलेको छ । बुढाथोकी र भुजेलले ह”त्या भएको रात बेलुका सगै बसेर म”दिरा सेवन गरेको पनि खुलेको छ । दुबैजना म”दिरासेवन गरेपछी घर फर्किने क्रममा यो घटना घटेको हुनसक्ने स्थानियले अनुमान लगाएका छ्न ।

मदिरासेवन गरेपश्चात उनिहरुबिच झ”गडा भएको हुनसक्ने र झ”गडाकै क्रममा यो घटना घटेको हुनसक्ने जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ । प्रेमबहादुर नाताले डम्बरबहादुरको साला पर्दा रहेछ्न । मृ”तकको अबस्था एकदमै ना”जुक रहेको कुरा प्रत्यक्षदर्शिले खुलाए । घटनास्थलमा अझै मृ”तकका झरेका दा”तहरु त यथावत नै छ्न । मृ”तकको आँखा पुरै निस्किसकेको कुरा पनि प्रत्यक्षदर्शिले बताए । ह”त्या आ”रोपित बाजे त्यहा एक्लै बस्दै आएको कुरा पनि बाहिरिएको छ ।

बाकी हेर्नुहोस तलको भिडियोमा:-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post