के हुदैछ यस्तो ? छोरो विदेशमा यता श्रीमती भने घरमै ना ठो संग ओ छ्यानमा रमाउँदै (भिडियो हेर्नुस्)

केही समय अघि मोरङको बेलबारिका प्रेम तामाङ आफ्नी श्रीमती आफू बिदेशमा भएको बेला अर्कैसगँ फ’रा’र भएको भनी मिडियामा आएका थिए ।

आफू २३ वर्ष देखि वैदेशिक रोजगारी मा आउने जाने गरेको प्रेमको भनाई थियो । तर आफुले सबै कमाएको अहिले श्रीमती बिष्णुले लिएर बिगत दुई वर्ष देखि फ’रार भएको उनको भनाई छ । अहिले आफ्नो जग्गा घर सबै श्रीमतिकै नाममा भएको भन्दै आफ्नो बिचल्ली भएको प्रेमले मिडियामा बताएका थिए ।अहिले प्रेम तामाङका बुबा हर्क तामाङ पनि मिडियामा आएका छन ।

उनले आफुले बुहारी घरमा नाठो लिएर बस्ने गरेको बताएका छन । आफुले बुहारिले घरमा ल्याएर राखेको नाठो दिपक श्रेष्ठलाई घरमै भेटेको पनि बताएका छन । बुहारि आफुहरुसगँ छुट्टिएर बसेको हुनाले अरुबेला कति पटक नाठो सगैँ ल्याएर राखेको थियो भन्ने आफुलाई थाहा नभएको हर्कको भनाई छ । तर एक पटक भने आफुले प्रत्यक्ष भेटेको उनले बताए । दिउँसो नै बुहारिले घरमा नाठो ल्याएको भन्ने सुने पछि आफू गएको उनले बताए ।

आफू त्यहाँ पुग्दा बुहारी भने भान्सामा रहेको र नाठो बुहारिको कोठामा चुकुल लाएर बसेको उनले बताए । आफू भित्र गए पछि उक्त नाठोले आफ्नो बहिनिको घरमा साघुरों भएका कारण आफू यहाँ पनि बहिनी नै मानेर आएर बसेको भनी बताएको हर्कको भनाई छ । त्यसरी नाठो भेटिए पछि आफुले बुहारिलाई गाली गर्दा बुहारिले आफुलाई धकेलेर लडाएको उनले बताएका छन । त्यस पछि अन्य स्थानिय सबैले नाठोलाई अब देखि यहाँ नदेखिनु भने पनि उक्त नाठो थही बसेको उनको भनाई छ ।पर्सिपल्ट सम्म नाठो त्यहिँ बसेको भेटिए पछि स्थानियहरु सबै मिलेर नाठोलाई त्यहाँबाट निकालेर चोकसम्म पुर्याएर आएको उनले बताएका छन ।

 त्यही बेला प्रहरिमा भने खबर नगरेको उनले बताए । नाठो दिउँसो आएर बसेको र उनिहरु रंगेहात पनि नभेटिएको हुनाले यथेष्ट प्रमाण नपुग्ने स्थानियले बताए पछि आफुहरु त्यो बेला प्रहरी समक्ष भने जान नसकेको हर्क बहादुरको भनाई छ । त्यो बेला भने आफ्नो छोरा प्रेम वैदेशिक रोजगारीमा बिदेशमा नै रहेको उनले बताए ।

त्यसरी भेटिएको केही दिन पछि नै उनिहरु फरार भएक उनको भनाई छ । अहिले भएको घर जग्गा सबै बुहारिले आफ्नो नाममा पार्न लाएको उनको भनाई छ । बिदेशमा रहेको श्रीमान प्रेमलाई आफुले भनी सकेको र श्रीमानले पनि सहमती जनाएको भन्दै उनले ६ कठ्ठा घडेरी र घर आफ्नो नाममा पार्न लगएको हर्कको भनाई छ । आफुले बुहारिको नाममस पास नगरुन जेल अनेक गर्न थालेकोले पास गरिदिएको उनले बताएका छ । अहिले सबै आफ्नो नाममा पारे पछि नाठो सग भागेको उनले बताए ।

भिडियो हेर्नुस :-

Post a Comment

Previous Post Next Post