कति छ आज सुनचाँदीको मूल्य ? हेर्नुहोस्

नेपाली बजारमा मंगलवार सुनको मूल्य बढेको छ ।यस दिन छापावाल सुन प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ अघिल्लो दिन यस्तो सुन प्रति तोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी प्रति तोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।


Post a Comment

Previous Post Next Post