भक्तपुर’मा निस्सा’सिएर तीन महिने बालक’को मृ’ त्यु भए को छ। सूर्य विनायक नगर पालिका-४ दधि’कोट गाम्चा स्थित भा’वना थापा को जस्ता ले छाए।
को घर को कोठा मा निस्सा सिएर तीन महिने बालक को मृ त्यु भए को महा नगरीयप्रहरी परिसर भक्तपुर का प्रहरी नायब उप’रीक्षक राजु पाण्डे ले जान’कारी दिए। दुई जना ग’म्भीर अवस्था’मा समेत रहे’को पाण्डेले बताए। रामे छाप मन्थ’ली नगर पालिका घर
भई सो ठाउँ’मा ३० वर्षीय अभि’षेक रम्तेल, उनकी श्री’मती २८ वर्षी’या पसुना ता’माङ र तीन महि’ने छोरा गाम्चा स्थित भा’वना थापा को जस्ता’ले छाए’को घर’मा बस्थे।उनी हरू दुई वर्ष देखि त्यहाँ डे’रा गरी बसे’का थिए। उनी हरू सा’मान्य खेती कि’सानी गर्थे। शनि’बार बेलु’की खाना खाएर उनी हरू ले कोठा’मा आ’गो तापेर सुते’का थिए।
तर आइ’तबार बिहान अबेर’सम्म पनि नउठे’पछि स्थानीय’ले प्रहरी लाई ख’बर ग’रेको थियो । प्रहरी’ले झ्याल बाट हेर्दा उनी हरू लाई अचेत अवस्था’मा देखे पछि तत्का’लै मध्यपुर अस्पता’ल लगिए’को थियो।अचेत अव’स्थामै हामी’ले अस्पता’ल पुर्याए’का थियौं। अहि’ले पनि होस आइसके’को छैन। अव’स्था एकद’म ग’म्भीर छ,’ प्रहरी नायब उप’रीक्षक पाण्डेले भने।
उपचार को क्रम मा बि’हान साढे बि’हान तीन महि’ने छोरा’ को मृ’त्यु भए को हो। श्री’मान र श्रीमती’को मध्य’पुर अस्पताल मा उपचार भइ रहेको परिसर ले जनाए को छ।प्रहरी’ले थप अनु’सन्धान अघि बढाए’को छ। मृ”’तक’का परिवार हरू पनि अहिले सम्पर्क मा आ’इनसके’को प्रहरीले जनाए को छ।