पुण्य गौतमको फोन कलमा पल शाहले खुलाए नसोचेको र हस्य,समिक्षासंगको भित्री गो प्य कुरा यस्तो रहेछ (भिडियो हेर्नुस् )

पछिल्लो समय धेरैको रोजाइमा पर्ने गरेको सामाजिक संजाल हो टिकटक । यसका प्रयोगकर्ताहरु विश्वभर करोडौं छन अहिले ।

धेरैले टिकटकलाई आफ्नो कलाकारिता क्षेत्रमा करियर बनाउने प्लेटफर्मका रुपमा पनि प्रयोग गरेका छनभने कतिपयले टिकटकबाट थुप्रै आम्दानी पनि गरेका छन् ।पछिल्लो समय पुण्य गौतम आफै पनि टिकटक प्रयोगकर्ता हुन ।

गौतमले टिकटकमा लाईभ बसेको भिडियोहरु थुप्रै भाइरल भएका छन । टिकटकमा लाईभ बसे बापत थुप्रै पैसा कमाएको पनि पुण्य गौतम बताउँछन । टिकटकबाटै कमाएको रकम आफुले करिब १ लाख भन्दा धेरै रुपैयाँ आर्थिक स्थिति कमजोर भएका बिरामिहरुलाई पनि सहयोग गरेको र फेरि पनि सहयोग गर्ने बताएका छन् ।

अहिले चलिरहेको पल शाह र समिक्षाको विषयमा पुण्यले पललाई लाईभ फोन गर्दा बजारी हल्लाले आफ्नो चरित्र ह त्या गर्न खोजेको बताए ।समिक्षासंगको आफ्नो सम्बन्ध दाजुबहिनिको जस्तो रहेको र ग लत अर्थ लगाएर आफुलाई गिराउन खोजेको कुरा प्रष्ट पारेका छन् ।

भिडियो हेर्नुस् :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post