आफन्तकोमा गएका पुरुषलाई बाघले सिङ्गै खायो, हाड र कपडाका टु’क्रा(भिडियो हेर्नुस

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने गेरुवा नगरपालिकाका स्थानियबासिन्दा यतिबेला बाघ आक्रमणबाट एकदमै त्र”सि”त छ्न । बाघले बस्तीमा पसेर दिनदहाडै प”शु खाने गरेको छ भने मान्छेको समेत ज्यान लिने गरेको छ ।

स्थानीयहरुले यसरी आफ्नो ज्यान जोखिममा राखेर हिडिरहदा पनि आफ्नो क्ष”ति”बापतको रा”ह”त भने पाउन सकेका छैनन ।मंसिर ८ गतेको कुरा हो, आफन्तसगको भेटघाटका लागि घर छोडेर हिडेका गेरुवा पशुपतिनगरका ४२ बर्षका पुरुष धनबहादुर सिंह त्यस दिनदेखी घर फर्किन पाएनन । गेरुवाकै जनकनगर गएका उनको बाघको आ”क्र”म”ण”बाट ज्या”न गयो । मंसिर २४ गते बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रकै बा”घ”खो”र भन्ने ठाउबाट उनले लगाएका कपडासहित केही टु”क्रा हा”ड फेला पर्यो।

आर्थिक अबस्था क”म”जो”र रहेका धनबहादुरका आमा र श्रीमतीसहित दुई छोराहरु अझै शो”कमा छ्न । राहतका लागि मृ”त”क आफन्त र स्थानीय पटकपटक निकुन्जसम्म पुगे तर रि”त्तै फर्किए । स्थानिय सरकारले उपलब्ध गराएको पचास हजारबाहेक उनिहरुले केहि पाएनन.।

मृ”त”क”का आफन्त लालबहादुर सिंहले आफुहरुले राहतको आ”श्वा”स”न त धेरै पाएको तर राहत भने कसैले नदिएको बताए । मृ”त”ककै आफन्त दिपक सिंहले भने आफुहरुले निकुञ्जको लागि भनेर ज्या”न”को बा”जि लगाएर काम गरेको तर निकुञ्जले हामिलाइ केही नदिएको उ”ल्टो हामिले आफ्नै दाजुभाइ दिदिबहिनी र परिवार भित्रकै मान्छे गु”मा”उ”नु परेको बताए ।

भिडियो हेर्नुहोस

Post a Comment

Previous Post Next Post