बिदेश लैजान्छु भन्दै ठगले बि,चल्ली बनायो, श्रीमान ऋण तिर्न भारतमा पसिना बगाउदै । परिवारको बि,चल्ली ।(भिडियो सहित हेर्नु*होस)


भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला मुलुकका ७५३ पालिकामा अधिकांश महिला किन ‘उप’ मै सीमित ?

फेसबुक, ट्विटरमा छैन पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज्ञी हिमानीको अकाउन्ट राष्ट्रिय समसामयिक घटनाका सन्दर्भ राष्ट्र र जनताको हितसँग सम्वद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राख्नु स्वभाविक भएपनि उनीहरूले कुनै पनि खालका सामाजिक सञ्जाल नचलाउने गरेको सूचनामा जनाइएको छ ।

सचिवालयले निराधार, कपोल्पित भ्रमजालबाट मुक्त रहन आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्‍याउन अनुरोध गरेको छ । ‘मौसुफबाट ट्विटर, फेसबुक वा कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको बेहोरा जानकारी गराइन्छ । यस्तो निराधार कपोलकल्पित भ्रमजालबाट मुक्त रहन सबैसँग आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्‍याउन समेत अनुरोध गरिन्छ ।

हेर्नुहोस भिडियो

Post a Comment

Previous Post Next Post