झु;क्काएर विबाह गरेर श्री,मती र छोराको बे-हाल , केटी खे लाउने श्रीमानको का लो क -र्तुत

झापा कन्काई नगरपालिका वडा नं ९ घैलाडुब्बा मा एक युबकले झु क्काएर बिबाह गरेर श्रीमान र छोराको बेहाल गराएका छन। करिब २ बर्ष अगाडी माया मा परेका यो जोडीले बिबाह गरि एक छोरा पनि जन्मेको छ।

उक्त युबक ले मैले बिबाह गरेको छैन म कन्य केटा हु भनि कमलालाई फ़साएका थिए।बिहे पछि कमलाले थाहा पाईनकी आफ्नो श्रीमान को पहिले पनि बिबाह भएको रहेछ। कमलाले मलाई किन झु’ट बोलि बिबाह गरेको ,म मेरो दुनियामा खुसि थिए भन्दा उनि हरु बीच झ गडा भयो। समय बित्दै जादा कमलाको कमला को कोख बाट छोराको जन्म भयो। जब छोराको जन्म भयो त्यसपछि कमलाका श्रीमानले कमलालाई छोडी भा गे।

छोरा हुर्किदै २ बर्ष पुग्यो ,बुबाको भने अ त्तो प त्तो छैन। कमलाले अब छोराको जन्म दर्ता बनाउने भन्दै श्रीमानलाई खबर गरिन तब श्रीमानले त मेरो को हो ,अनि तेरो छोरा संग मेरो के सम्बन्ध छ भन्दा कमला छागा बाट खसे जस्तै भईन।

कमलाको श्रीमानले भने बच्चा नजन्माउने भनेका थिए ,कमलाको जिद्दीले बच्चा जन्माइन। र पछि कमलालाई विदेश बाट फोन म्या’सेज मा तेरो बुढा रात दिन मेरो सम्पर्क मा हुन्छ त कसरी बच्चा जन्माउने भईस भन्दै ध म्कि हरु आउन थाले। घरमा सबैले बुहारी भनि स्वी’कार गर्दा पनि श्रीमानले स्वीकार नगर्दा कमला धेरै दुखि भईन। फोन मार्फत कुरा गर्दा पनि नहुने कुरा मात्र गर्ने गर्दछन। २ बर्षको सम्बन्ध लाई बिबाह मा परिरत गरेका यो जोडी अहिले छुट्टिन पुगेका छन।

कमला ले आफ्नो श्रीमान लाई छोराको जन्मदर्ता बनाउन आउनु भन्दा नआए पछि कमला मिडियामा आएकी छिन। आफ्नो श्री’मानले दिएका सम्पूर्ण दु ख हरु मिडियामा भनेकी छिन। कमला भन्छिन एक पटक छोराको जन्मदर्ता बनाइदिनु ,यसलाई नाजायजको नाम नदिनु भन्दा नमाने पछि मैले मिडिया सामु तपाईको बेइ’ज्यत गरिदिन्छु र सु साइट नोट लेखि तपाइको घर मा गएर छोरा सहित म पनि मर्छु भन्दा जे गर्न मन लागेको छ गर मेरो बेइज्यत भए पनि एक दुई दिन हुन्छ त्यस पछि सबैले भुल्छन भन्छन।

Post a Comment

Previous Post Next Post