सालीको मायामा पा’गल भिनाजुले ससुराली पुगेर, यस्तो का’ण्ड म’च्चा’ए,


काठमाडौँ – साली भिनाजुको नातालाई सधैं मजाकको विषय बनाइन्छ । यी दुईले एक अर्कालाई जिस्क्या इ रहन्छन् भन्ने मान्यता हाम्रो समाजमा छ ।तर, एक भिनाजुले भने सालीको प्रेममा यस्तोसम्म गरेका छन् 

जुन अरुले सोच्न पनि सक्दैनन् । भारतको उत्तर प्रदेश बुलंदशहरका ती व्यक्तिले ससुराली पुगेर बबाल मच्चाइ दिएका छन् । यहाँको पिलखुवा निवासी राजेश नामका युवकले ७ वर्ष पहिले बिहे गरेका थिए । बिहेको केही दिनपछि नै राजेशको आफ्नी सालीसँग प्रेम भयो ।

जब परिवारले यसबारे थाहा पाए त्यतिबेला सम्म उनीहरु प्रेममा धेरै डुबिसकेका थिए । दुवैले सँगै जिउने मर्ने कसम खाइसकेका थिए । श्रीमानको यो सम्बन्धको बारेमा थाहा पाएपछि राजेशकी श्रमितीले यसको विरोध गरिन् । राजेश हालै आफ्नो ससुराली गएका थिए । यहाँ राजेशकी पत्नीले राजेश र आफ्नी बहिनबिीचको स म्बन्धको वि रोध च र्को रुपमा गरिन् ।

पत्नीको यो विरोध रा जेश र उनकी सालीले सहनै सकेनन् । त्यो रात सबै सुते । भोलिपल्ट बिहान उठ्दा राजेश र उनकी साली दुवै मृ त थिए । प्रहरीले जानकारी दिएअनुसार यी दुईले विष पिएर आ त्मह त्या गरेका थिए । 

Post a Comment

Previous Post Next Post