४० ला’ख ऋ’ण सहित अ’वै’ध रुपमा अमेरिका हिडेका रुपकको बाटैमा यसरी ग’यो ज्या’न ! घरमा ना'बालक छोराछोरी र श्रीमतीको बि'च'ल्ली


रुकुम जिल्लाको वाफीकोट गाउँपालिकाका वडा नं २ नेपाने गाउँका रुपक वोहरा अमेरिका जा-न भनेर हिँ-डे-का थिए । उनको २२ वर्षकी श्रीमती रभ’र्ख’र ज’न्मेका ना’ति ना’ति’ना बेसहारा भएका छन् ।

२४ वर्षका छोराको अ’चा’न’क मृ’त्यु भएपछि आमा बुवा को बे-हा-ल भएको छ ।छोरा त गु’मा’ए ति अ’भा’गी बुवाआमा ले छो’राको श’व पनि’ दे’ख्न पाएका छैनन् । उनी विभिन्न दे’श हुँदै अ’मे’रि’का जा’न भन्दै हिँ’डे’का थिए ।तर उनको अफ्रिकाको घाना मा मृ’त्यु’ भ’ए’को हो । छोरा हिँ’डे’पछि कात्तिक २७ गतेसम्म आमाबु वासंग स’म्प’र्क’मा थिए । उनी जाँ’दा बुवा आमाले

४० ला’ख रु’पै’या ऋ’ण लि’ए’का थिए । ३० ला’ख रुपैया त उनका बुवाले त’म’सु’क ग’रेर पैसा लि’ए’का छन् । छो’रा त गु’मा’ए उनीहरुको सबै स’म्प’त्ती पनि स’कि’यो ।त्यसरी अ’वै’ध त’रि’का’ले अमेरिका लै’जा’ने भन्दै लाखौं रुपैया लिएका द’ला’ल’लाई का’र’वा’ही हुनुपर्ने बुवाआमाको भ’नाई छ । भ’र्खर ज’न्मे’का छोराछोरी बुवालाईके भएको हो भन्ने समेत था’हा छैन । आमाको आँ’खा’मा आँ-शु दे-ख्दा सा’ना छो-राछो-री अ’ल’प’त्र प’र्छन । का-त्ति-क २७ सम्म कु’रा’का’नी भइरहेको बताएकाबुवा आमाले पछिल्लो समय रुपक वि’रा’मी भ’एका छन् भनेर जा’न’का’री दिएका थिए । मृ’त्यु हु’नुभन्दा १० दिन अ-घि वि’रा’मी भएका छन् भन्ने ख’ब’र पाएका

बुवाआमाले छोराको मृ’त्यु नै हो’ला भ’न्ने क’ल्प’ना ग’रेका थिएनन् ।वि’रा’मी प’रे’पछि केही नेपाली उ’द्दा’र’क’र्ता र ए’न’आ’र-ए-न-का केही ब्यक्तिलेघा-ना-को वि’मा’न’स्थ’ल’मा छो-डि-दि-एको आ’फुले था’हा पा-एको ब’ता’ए । छोराको उ’प’चा’र ग’रेको ख’ब’र पनि पायौं, अब रुपक ठि’क छन् अब के’ही हुँ’दै’न

हामीले राम्रो अ’स्प’ता’ल’मा उ-प-चा-र ग’रे’का छौं भनेर मलाई फो’न ग’रे । त’र त्यसको दुई दि’न प’छि नै छो’राको मृ’त्यु भएको ख’ब’र आयो ।

Post a Comment

Previous Post Next Post