बाग्लुङ बलेबा घर बताउने दुई साना बालकहरुको दुख देखेर पक्कै पनि तपाइको मन छुनेछ । उनिहरुको अहिले बि”चल्ली भएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
बाटोमा अ”लपत्र भेटिएका यी दुई बालकहरुलाइ एक महिलाले श”रण दिइरहेकी रहिछिन तर के गर्नु उनको पनि आर्थिक अबस्था एकदमै क”मजोर रहेछ, आफ्नै छोराछोरी पाल्न पनि मु”श्किल भैरहेको छ उनलाइ । धन हुनेसग मन हुन्छ तर मन हुनेसग धन हुँदैन, यहि त छ यहाको स”मस्या ।
आमा अर्कैसग पो”इला गएको र बाबाले पनि छो”डेर गएको बताउछिन उनि । क”ठै ब”रा कस्ता नि”र्दयी बाआमा, कसरी छो”ड्न सकेका होलान यति साना बालकहरुलाइ अ”लपत्र ? उनिहरुलाइ यी महिलाकी छोरिले सडकमा अ”लपत्र भेटेपछि घर लगेकी रहिछिन र अहिले भने उनले आफुसग ल्याएको बताउछिन उनी ।
जाडोको मौसम शरीरमा एकफाटो राम्रो लुगा पनि लगाउन पाएका छैनन यी बालकहरुले । फा”टेको अनि मै”लो लुगा, रु”न्चे अनुहार आखिर कुन नि”र्दयीका बच्चाहरु होलान यी ? मानवता अझै म”रेको छैन भन्ने कुराको उदाहरण बनेकीछिन यी आमा यी बे”घर बच्चाहरुलाइ श”रण दिएर । क”ठै कति अ”भागी यी अ”बोध बालकहरु, आमाबाबू नै उस्तैउस्ता ।
क”ठै ती बालकले आफ्नी आमाले पहिला एउटासग गएको र फेरि त्यो म”रेपछि अर्कोसग पो”इला गएको बताउछ्न । आफ्नो यस्तो अबस्था बनाएर छोडेर जाने आमालाइ यसो भने ती बालकले ” राम्रैसित हासिखुशिका साथ बस्नु, राम्रै खानु ।” क”ठै ममि लिन आएदेखि जान्छु भन्छ्न ती बालकहरु, साना बालक त ममिलाइ सपनामा देखेको वताउदा रहेछ्न ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****