वैदेशिक रोजगारमा जानेहरुलाई ठ”गी गरिएको घ”टना अहिले सामान्य जस्तो बनिसकेको छ । बिदेश पुगेर भन्दानी नेपाल् मै ठ”गी हुनेहरु धेरै छ्न ।
नेपालमा रहेका मेनपावर कम्पनीहरुले सोझासिधा ब्यक्तीहरुलाई नक्कली कागजात बनाई धेरै ठ”गी गर्ने गरेको पाईन्छ । अहिले यस्ता धेरै घ’ट्ना लिएर पी”डितहरु मिडियामा आएका आउने गरेका छन । न्युजिल्यान्ड, इजरायल, फ्रान्स जस्ता देशमा पठाई दिने भनि एक व्यक्तिले नक्कली कागजात बनाई करोडौं ठगी गरेको घटना फेरि मिडियामा आएको छ ।
पुरानो घर चितवन रत्न नगरपालिका भइ हाल काठमाडौं बालुवाटार बस्दै आएका हरिचन्द्र पौडेल आफु एजेन्ट भएको र तपाईंहरुलाई सजिलो तरिका बाट न्युजिल्यान्ड पठाउँछु भन्दै धेरै ब्याक्ती लाई ठ”गी गरि फ”रा’र भएको खुल्न आएको छ । ठ”गिमा परेका धादिङ खनीबास ३ कुनि घर भएका सन्तोष तामाङको भनाइ अनुसार काठमाडौं कै चर्ज लाइनको तालिमबाट चिनजान भइ इजरायल को लागि राम्रो ठाउँमा कामदार माग भै आएको छ भन्दै आफुलाई ३ महिनाको तालिम लिन लगाएको बताए ।
भिडियो हेर्नुहोस